text
stringlengths
69
1.44k
ner
stringlengths
2
1.31k
### Input: स्ववियु चुनावबारे छलफल गर्न विद्यार्थी नेता बालुवाटारमा Name entity extraction:### Response: बालुवाटार Location
[(44, 53, 'Location', 'बालुवाटार')]
### Input: विदेशबाट फर्किएका नेपालीले ल्याउने सामानमा कडाई गरिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मदिराका बोत्तल थुप्रिएको छ। Name entity extraction:### Response: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल Location
[(55, 89, 'Location', 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल')]
### Input: अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको मान्यता अनुसार रोजगारदाता, श्रमिक,सरोकारवाला सबै मिलेर कानून बनाइएको हुनाले श्रम सम्बन्धी कुनै समस्या नेपालमा समस्या नरहेको र कुनै अप्ठेरो भए सरकारले बाधा अड्चन फुकाउने बताउँदै अन्तर्राष्ट्रिय समुदायलाई लगानी गर्न उनले आग्रह गरे । Name entity extraction:### Response: अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ Organization नेपाल Location
[(0, 32, 'Organization', 'अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ'), (137, 142, 'Location', 'नेपाल')]
### Input: म भन्दिनँ। Name entity extraction:### Response: No entity
[]
### Input: तर, त्यतातर्फ कसैको ध्यान गएको देखिदैन। Name entity extraction:### Response: No entity
[]
### Input: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा जताततै अवरोध हुँदा काम नै प्रभावित भइरहेको बताए । Name entity extraction:### Response: नेपाल विद्युत प्राधिकरण Organization कुलमान घिसिङ Person
[(0, 23, 'Organization', 'नेपाल विद्युत प्राधिकरण'), (45, 57, 'Person', 'कुलमान घिसिङ')]
### Input: सोमबार मेहन्दी कार्यक्रमबाट बिहेको तयारी सुरू भएको थियो। Name entity extraction:### Response: सोमबार Date
[(0, 6, 'Date', 'सोमबार')]
### Input: उनले युएईका गुलाम सहबरलाई ८ रनमा भीम सार्कीको हातबाट क्याच गराए। Name entity extraction:### Response: गुलाम सहबर Person भीम सार्की Person युएई Organization
[(12, 22, 'Person', 'गुलाम सहबर'), (33, 43, 'Person', 'भीम सार्की'), (5, 9, 'Organization', 'युएई')]
### Input: यसअघि सोमपाल कामी, र बसन्त रेग्मीले १-१ विकेट लिएका थिए। Name entity extraction:### Response: सोमपाल कामी Person बसन्त रेग्मी Person
[(6, 17, 'Person', 'सोमपाल कामी'), (21, 33, 'Person', 'बसन्त रेग्मी')]
### Input: अन्त्यमा, नेपाल सरकारले पछिल्लो पटक १५औं अनसनमा गरेको सम्झौता बमोजिमको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभावाट पारित हुनेछ भन्ने आशा र विश्वास सहित ! Name entity extraction:### Response: नेपाल सरकार Organization
[(10, 21, 'Organization', 'नेपाल सरकार')]
### Input: कार्यक्रम सकेर बुधबारै टोली सिन्धुलीतर्फ प्रस्थान गरेको छ। Name entity extraction:### Response: बुधबारै Date सिन्धुली Location
[(15, 22, 'Date', 'बुधबारै'), (28, 36, 'Location', 'सिन्धुली')]
### Input: ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ अभियान चलाउँदै आएको ललितपुरको प्रकृति प्रेमी समूहको एक टोली पूर्वको प्रख्यात मन्दिर पाथीभरामा पुगेको छ। Name entity extraction:### Response: ललितपुर Location पाथीभरा Location
[(50, 57, 'Location', 'ललितपुर'), (114, 121, 'Location', 'पाथीभरा')]
### Input: ' तस्बिरः नारायण महर्जन/सेतोपाटी Name entity extraction:### Response: सेतोपाटी Organization नारायण महर्जन Person
[(24, 32, 'Organization', 'सेतोपाटी'), (10, 23, 'Person', 'नारायण महर्जन')]
### Input: हाम्रो पार्टीले कसैलाई जोगाउँदैन, दोषीलाई कारबाही हुनुपर्छ : सांसद भट्टराई Name entity extraction:### Response: भट्टराई Person
[(67, 74, 'Person', 'भट्टराई')]
### Input: महिलाहरूले मात्रै सञ्चालन गरेको रेडियो दिदीबहिनी पर्वतले एघारौं गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको नवौं वार्षिकोत्सव गर्ने भएको छ। Name entity extraction:### Response: रेडियो दिदीबहिनी पर्वत Organization
[(32, 54, 'Organization', 'रेडियो दिदीबहिनी पर्वत')]
### Input: कतै बसमा त कतै पदयात्रा गर्दै उनीहरू पाथीभरा मन्दिसम्म पुगेका हुन्। Name entity extraction:### Response: पाथीभरा मन्दि Location
[(37, 50, 'Location', 'पाथीभरा मन्दि')]
### Input: नेपालका लागि चौथो विकेट बसन्त रेग्मीले लिए। Name entity extraction:### Response: बसन्त रेग्मी Person नेपाल Organization
[(24, 36, 'Person', 'बसन्त रेग्मी'), (0, 5, 'Organization', 'नेपाल')]
### Input: आफ्नो व्यक्तिगत पहिलो ओभरको पहिलो बलमा सन्दीपले युएईका ओपनर आस्फाक अहमदलाई २ रनमा बसन्त रेग्मीको हातबाट क्याच आउट बनाएका थिए। Name entity extraction:### Response: सन्दीप Person आस्फाक अहमद Person युएई Organization बसन्त रेग्मी Person
[(39, 45, 'Person', 'सन्दीप'), (60, 71, 'Person', 'आस्फाक अहमद'), (48, 52, 'Organization', 'युएई'), (82, 94, 'Person', 'बसन्त रेग्मी')]
### Input: परराष्ट्र, न्यायलगायत संघमा मात्रै दरबन्दी भएका सेवामा पनि कर्मचारी समायोजनको काम सुरू गरिएको छ। Name entity extraction:### Response: No entity
[]
### Input: विकसित मुलुकमा २०१८ मा ४५१ अर्ब डलर लगानी प्रवाह भएको छ। Name entity extraction:### Response: २०१८ Date
[(15, 19, 'Date', '२०१८')]
### Input: ‘हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनलाई सप्तकोसी पार गराउन नदीभित्र ४० मिटर खनेर ७ वटा टावर खडा गर्नु पर्ने जोखिमयुक्त काम छ’,उनले भने ‘हुँदा हुँदा नदीभित्र टाबर खडा गर्न पनि बिरोध भइरहेको छ वनमा, निजी जग्गामा हुँदा हुँदा नदीमा टावर बनाउन बिरोध भइरहेको यस्तो अवस्थामा हामी टावर कहाँ बनाउने रु आकाशमा त टावर बन्दैन। Name entity extraction:### Response: हेटौडा–ढल्केबर–इनरुवा Location सप्तकोसी Location
[(1, 22, 'Location', 'हेटौडा–ढल्केबर–इनरुवा'), (48, 56, 'Location', 'सप्तकोसी')]
### Input: प्रदेश नं १ को विराटनगरमा कार्यालयसमेत स्थापना भइसकेको छ । Name entity extraction:### Response: प्रदेश नं १ Organization विराटनगर Location
[(0, 11, 'Organization', 'प्रदेश नं १'), (15, 23, 'Location', 'विराटनगर')]
### Input: २ करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२०मा सक्ने लक्ष्य राखिएको छ । Name entity extraction:### Response: डिसेम्बर २०२० Date
[(51, 64, 'Date', 'डिसेम्बर २०२०')]
### Input: नेपाललाई चौथो सफलता, सन्दीपले लिए दोस्रो विकेट Name entity extraction:### Response: सन्दीप Person नेपाल Organization
[(21, 27, 'Person', 'सन्दीप'), (0, 5, 'Organization', 'नेपाल')]
### Input: टाउको दुख्नेको टाउको दुखे पनि आफूहरूले मूर्ति जस्तो चुपचाप बस्ने इमान्दार होइन, सक्रिय इमान्दार भएर जनताको मतको जिम्मेवारी पूरा गर्ने बताए । Name entity extraction:### Response: No entity
[]
### Input: हुँडारहरू जता ततै छन्। Name entity extraction:### Response: No entity
[]
### Input: स्कारको राजमा जंगल आक्रान्त छ। Name entity extraction:### Response: No entity
[]
### Input: हामी यीनै कुरामा अभ्यस्त भइसकेका छौ वा हुँदैछौ। Name entity extraction:### Response: No entity
[]
### Input: मन्त्री यादवले विद्युतका कारण केही दिनयता घटना बढेको भन्दै त्यसको दीगो समाधानका लागि प्रदेश सरकारले पहल गर्ने आश्वासन दिएका छन्। Name entity extraction:### Response: यादव Person
[(8, 12, 'Person', 'यादव')]
### Input: ‘भट्टराई लडेर घाइते’ भनेपछि धुमधाम भयो। Name entity extraction:### Response: भट्टराई Person
[(1, 8, 'Person', 'भट्टराई')]
### Input: स्ववियु चुनाव फागुन १४ गते गर्न विद्यार्थीको माग छ। Name entity extraction:### Response: फागुन १४ Date
[(14, 22, 'Date', 'फागुन १४')]
### Input: सिद्धार्थ बैंककोे हाल देशभर १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १४१ एटिएम संचालनमा छन्। Name entity extraction:### Response: सिद्धार्थ बैंक Organization
[(0, 14, 'Organization', 'सिद्धार्थ बैंक')]
### Input: मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिएका हुन्। Name entity extraction:### Response: मेरिल्याण्ड Location एनापोलि Location भण्डारी Person
[(0, 11, 'Location', 'मेरिल्याण्ड'), (28, 35, 'Location', 'एनापोलि'), (75, 82, 'Person', 'भण्डारी')]
### Input: कार्की विशेष अदालत पूर्व अध्यक्ष हुन्। Name entity extraction:### Response: कार्की Person विशेष अदालत Organization
[(0, 6, 'Person', 'कार्की'), (7, 18, 'Organization', 'विशेष अदालत')]
### Input: केहि भानिनौता त्यसरी पिट्दा ? Name entity extraction:### Response: No entity
[]
### Input: जनवरी १ अघिसम्म मदिरामा केही सहुलियत दिइँदै आएको थियो। Name entity extraction:### Response: जनवरी १ Date
[(0, 7, 'Date', 'जनवरी १')]
### Input: नेपालका लागि भारतीय राजदूत पुरीले एउटा व्यक्तिले कृतिम खुट्टा पाउनु भनेको उसले नयाँ जीवन पाउनु त हो नै राष्ट्रले समेत सवल नागरिक पाउनु हो भन्दै यस्तो उत्कृष्ट मानवसेवाको काममा संगल्न भएकोमा चौधरी फाउण्डेसन र बिएमभिएसएसलाई धन्यवाद दिए। Name entity extraction:### Response: नेपाल Location पुरी Person चौधरी फाउण्डेसन Organization बिएमभिएसएस Organization
[(0, 5, 'Location', 'नेपाल'), (27, 31, 'Person', 'पुरी'), (190, 205, 'Organization', 'चौधरी फाउण्डेसन'), (208, 218, 'Organization', 'बिएमभिएसएस')]
### Input: उनले छात्राहरु मात्र अध्ययन गर्ने गरेको कन्या माध्यमिक विकासको दृष्टीकोणले पछाडि रहेको भन्दै ध्यान दिन अनुरोध समेत गरे। Name entity extraction:### Response: No entity
[]
### Input: सामान्यतया एयरलाइन्सले वर्षमा ब्याज मात्र २ अर्ब ५२ करोड रुपैयाँ तिर्नुपर्नेछ। Name entity extraction:### Response: No entity
[]
### Input: जाजरकोट, रुकुम र मुस्ताङमा आजदेखि सञ्चालनमा आएको शाखाको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा डिजिटल प्रविधिबाट उद्घाटन गरे। Name entity extraction:### Response: जाजरकोट Location रुकुम Location मुस्ताङ Location ईश्वर पोखरेल Person काठमाडौँ Location आज Date
[(0, 7, 'Location', 'जाजरकोट'), (9, 14, 'Location', 'रुकुम'), (17, 24, 'Location', 'मुस्ताङ'), (75, 87, 'Person', 'ईश्वर पोखरेल'), (90, 98, 'Location', 'काठमाडौँ'), (27, 29, 'Date', 'आज')]
### Input: गढवा गाउँपालिका वडा नं. ५ निवासी ७० बर्षीय देवीबहादुर गिरीको रुखवाट खसेर मृत्यु भएको हो। Name entity extraction:### Response: गढवा गाउँपालिका Organization ७० बर्षीय Date देवीबहादुर गिरी Person
[(0, 15, 'Organization', 'गढवा गाउँपालिका'), (33, 42, 'Date', '७० बर्षीय'), (43, 58, 'Person', 'देवीबहादुर गिरी')]
### Input: कप्तान पारस खड्काको नेतृत्वमा आएको २१ सदस्यीय नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल , बसन्त रेग्मी , विनोद भण्डारी , सोमपाल कामी , सन्दीप लामिछाने, करण केसी , आरिफ शेख , रोहितकुमार पौडेल , प्रदीप ऐरी , दीपेन्द्रसिंह ऐरी रहेका छन् । Name entity extraction:### Response: पारस खड्का Person ज्ञानेन्द्र मल्ल Person बसन्त रेग्मी Person विनोद भण्डारी Person सोमपाल कामी Person सन्दीप लामिछाने Person करण केसी Person आरिफ शेख Person रोहितकुमार पौडेल Person प्रदीप ऐरी Person दीपेन्द्रसिंह ऐरी Person
[(7, 17, 'Person', 'पारस खड्का'), (69, 85, 'Person', 'ज्ञानेन्द्र मल्ल'), (88, 100, 'Person', 'बसन्त रेग्मी'), (103, 116, 'Person', 'विनोद भण्डारी'), (119, 130, 'Person', 'सोमपाल कामी'), (133, 148, 'Person', 'सन्दीप लामिछाने'), (150, 158, 'Person', 'करण केसी'), (161, 169, 'Person', 'आरिफ शेख'), (172, 188, 'Person', 'रोहितकुमार पौडेल'), (191, 201, 'Person', 'प्रदीप ऐरी'), (204, 221, 'Person', 'दीपेन्द्रसिंह ऐरी')]
### Input: यी जहाज काठमाडौंबाट जापान, कोरिया तथा साउदी अरेबिया सिधा उडान गर्ने भन्दै किनिएका थिए। Name entity extraction:### Response: काठमाडौं Location जापान Location कोरिया Location साउदी अरेबिया Location
[(8, 16, 'Location', 'काठमाडौं'), (20, 25, 'Location', 'जापान'), (27, 33, 'Location', 'कोरिया'), (38, 51, 'Location', 'साउदी अरेबिया')]
### Input: कोरियाले अनुमति दिनु पहिले सुरक्षा अडिट गर्न एक टोली पठाउने पत्र पठाएको थियो। Name entity extraction:### Response: कोरिया Location
[(0, 6, 'Location', 'कोरिया')]
### Input: वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारी बैंक सबैको भरोसाको बैंक भएकाले सेवा उपलब्ध गराउने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए। Name entity extraction:### Response: महेन्द्रमान गुरुङ Person सञ्चार तथा सूचना प्रविधि मन्त्रालय Organization
[(83, 100, 'Person', 'महेन्द्रमान गुरुङ'), (41, 75, 'Organization', 'सञ्चार तथा सूचना प्रविधि मन्त्रालय')]
### Input: घरायसी सामान किन्न करिब १५ किलोमिटर टाढा घोराही बजार आएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले जनाएको छ । Name entity extraction:### Response: घोराही बजार Location १६ वर्षीया Date भुमा राहुमगर Person गत १५ गते Date
[(41, 52, 'Location', 'घोराही बजार'), (58, 68, 'Date', '१६ वर्षीया'), (69, 81, 'Person', 'भुमा राहुमगर'), (82, 91, 'Date', 'गत १५ गते')]
### Input: पश्चिमि क्षेत्रका केही स्थानहरूमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। Name entity extraction:### Response: No entity
[]
### Input: रेल र पानीजहाजको चर्चा गर्दै प्रधानमन्त्री ओलीद्वारा नेपालमा लगानीको आग्रह Name entity extraction:### Response: ओली Person नेपाल Location
[(43, 46, 'Person', 'ओली'), (53, 58, 'Location', 'नेपाल')]
### Input: –करन ताम्राकार Name entity extraction:### Response: करन ताम्राकार Person
[(1, 14, 'Person', 'करन ताम्राकार')]
### Input: डिसेम्बर २३ बाट सुरू हुने भनिएको शोको सुटिङ भइसकेको बताइएको छ। Name entity extraction:### Response: डिसेम्बर २३ Date
[(0, 11, 'Date', 'डिसेम्बर २३')]
### Input: तिलोत्तमा नगरपालिकाले उद्योगमा लगानी गर्न चाहनेहरूलाई आकर्षित गर्न र बेरोजगार जनशक्तिलाई नगरभित्रै अवसर सिर्जना गर्न भन्दै न्यूनतम १० जनालाई रोजगारी दिने उत्पादनमूलक उद्योगहरूको करमा छुट दिने योजना बनाएको छ। Name entity extraction:### Response: तिलोत्तमा नगरपालिका Organization
[(0, 19, 'Organization', 'तिलोत्तमा नगरपालिका')]
### Input: २०७५ सालको शुरुमै एक्कासी थलिएका मोहनले काठमाण्डौमै अस्पतालमा परिक्षण गर्दा दुवै मृगौला फेल भएको थाहा पाए। Name entity extraction:### Response: २०७५ साल Date मोहन Person काठमाण्डौ Location
[(0, 8, 'Date', '२०७५ साल'), (33, 37, 'Person', 'मोहन'), (40, 49, 'Location', 'काठमाण्डौ')]
### Input: श्रीलंकाका थिसेरा परेराले ८० रन बनाए पनि टोलीको हार टार्न सकेनन्। Name entity extraction:### Response: थिसेरा परेरा Person श्रीलंका Organization
[(11, 23, 'Person', 'थिसेरा परेरा'), (0, 8, 'Organization', 'श्रीलंका')]
### Input: त्यहाँ सिमित संख्यामा डायलाईसिस मेशिन रहेको कारण मोहनले पालो पाउन सकेनन्। Name entity extraction:### Response: मोहन Person
[(49, 53, 'Person', 'मोहन')]
### Input: अभियोग माग दाबी हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को १६१ २ बमोजिम उनलाई ४ वर्ष कैद गरिएको जिल्ला अदालतले जनाएको छ। Name entity extraction:### Response: ४ वर्ष Date
[(82, 88, 'Date', '४ वर्ष')]
### Input: अन्तिम ओभरमा भारतलाई जितका लागि ७ रन चाहिएको अवस्थामा धोनिले पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे र दोस्रो बलमा १ रन बनाउँदै भारतलाई जिताए। Name entity extraction:### Response: भारत Organization धोनि Person भारत Organization
[(13, 17, 'Organization', 'भारत'), (54, 58, 'Person', 'धोनि'), (135, 139, 'Organization', 'भारत')]
### Input: कान्छी सासू पर्नेले एकपटक भर्‍याङबाट खसाल्दिइन्,' नानीछोरीले सुनाइन्, 'आफ्नी सासूले भने माया नै गर्नुहुन्थ्यो। Name entity extraction:### Response: नानीछोरी Person
[(50, 58, 'Person', 'नानीछोरी')]
### Input: पार्टीले नेविसंघलाई अनिर्णयको वन्दी बनाएको र म्याद सकिए पनि कामचलाउ हैसियतमा नैनसिंह महर नेतृत्वको नेविसंघलाई निरन्तरता दिएको विरोधमा नेविसंघले नारावाजी गर्दै देउवालाई घेराउ गरेका हुन्। Name entity extraction:### Response: नेविसंघ Organization नैनसिंह महर Person नेविसंघ Organization नेविसंघ Organization देउवा Person
[(9, 16, 'Organization', 'नेविसंघ'), (77, 88, 'Person', 'नैनसिंह महर'), (99, 106, 'Organization', 'नेविसंघ'), (134, 141, 'Organization', 'नेविसंघ'), (159, 164, 'Person', 'देउवा')]
### Input: नेपाल स्टक एक्सचेन्जमा सूचीकृत धितोपत्र कारोबार अनलाइन प्रणालीमार्फत् हुने भएपछि धितोपत्र सुरक्षण (धितो) मा दिइँदै आएको सेयर धितोकर्जालाई अब मार्जिन लोन (कर्जा/ऋण) का रूपमा परिभाषित गर्न जरुरी छ। Name entity extraction:### Response: नेपाल स्टक एक्सचेन्ज Organization
[(0, 20, 'Organization', 'नेपाल स्टक एक्सचेन्ज')]
### Input: श्रीमान पुरूषोत्तम रणमुक्तेश्वरस्थित निर्मल माविमा पढाउँथे। Name entity extraction:### Response: पुरूषोत्तम Person निर्मल मावि Organization रणमुक्तेश्वर Location
[(8, 18, 'Person', 'पुरूषोत्तम'), (37, 48, 'Organization', 'निर्मल मावि'), (19, 31, 'Location', 'रणमुक्तेश्वर')]
### Input: बलिङतर्फ भारतका भुवनेश्वर कुमारले ४ विकेट लिँदा मोहम्मद सामीले ३ विकेट हात पारे। Name entity extraction:### Response: भारत Organization भुवनेश्वर कुमार Person मोहम्मद सामी Person
[(9, 13, 'Organization', 'भारत'), (16, 31, 'Person', 'भुवनेश्वर कुमार'), (48, 60, 'Person', 'मोहम्मद सामी')]
### Input: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले चिकित्सक डाक्टर गोविन्द केसीसँगको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। Name entity extraction:### Response: कल्याण श्रेष्ठ Person गोविन्द केसी Person
[(21, 35, 'Person', 'कल्याण श्रेष्ठ'), (54, 66, 'Person', 'गोविन्द केसी')]
### Input: देउवा पार्टी कार्यालय परिसरमा प्रवेश गर्दा नेविसंघले असक्षम नेतृत्व खारेज गर भन्दै नारावाजी गरे पनि देउवाले कुनै प्रतिक्रिया दिएनन्। Name entity extraction:### Response: देउवा Person नेविसंघ Organization देउवा Person
[(0, 5, 'Person', 'देउवा'), (43, 50, 'Organization', 'नेविसंघ'), (100, 105, 'Person', 'देउवा')]
### Input: पार्टीका पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामबाट तनहुँ र बाँकेमा खुलेका अस्पताल सरकारले संघमार्फत नराखी विघटन गर्न खोजेको, नेविसंघको म्याद थप गर्ने/नगर्नेलगायत विषयमा बैठकमा छलफल हुँदै छ। Name entity extraction:### Response: गिरिजाप्रसाद कोइराला Person सुशील कोइराला Person तनहुँ Location बाँके Location नेविसंघ Organization
[(24, 44, 'Person', 'गिरिजाप्रसाद कोइराला'), (47, 60, 'Person', 'सुशील कोइराला'), (70, 75, 'Location', 'तनहुँ'), (78, 83, 'Location', 'बाँके'), (144, 151, 'Organization', 'नेविसंघ')]
### Input: तर उक्त काण्डपछि कल्पना खनाल मानसिक रूपमा विछिप्त भइन्। Name entity extraction:### Response: कल्पना खनाल Person
[(17, 28, 'Person', 'कल्पना खनाल')]
### Input: आइसकेपछि माँले सुनाउनुभो, उहाँ त मामाघर हैन, धुलिखेलको जेलमा हुनुहुँदो रहेछ। Name entity extraction:### Response: धुलिखेल Location
[(45, 52, 'Location', 'धुलिखेल')]
### Input: यो सबैमा नानीछोरीकी कान्छी भाइबुहारीको हात रहेछ। Name entity extraction:### Response: नानीछोरी Person
[(9, 17, 'Person', 'नानीछोरी')]
### Input: उक्त सामूहिक बलात्कारको दोस्रो दिन कल्पना बाटोमा मानसिक रूपमा विछिप्त भइई हिँडिरहेको देखेपछि स्थानीय एक जना चिनजानकी महिलाले प्रहरीलाई खबर गरिन्। Name entity extraction:### Response: कल्पना Person दोस्रो दिन Date
[(35, 41, 'Person', 'कल्पना'), (24, 34, 'Date', 'दोस्रो दिन')]
### Input: कोहलीको सतकमा भारतले अष्ट्रेलियालाई हरायो Name entity extraction:### Response: कोहली Person भारत Organization अष्ट्रेलिया Organization
[(0, 5, 'Person', 'कोहली'), (14, 18, 'Organization', 'भारत'), (21, 32, 'Organization', 'अष्ट्रेलिया')]
### Input: वरीपरि हरीयाली जंगल बिचमा सुन्दर ताल रारा, महेन्द्र तालका रुपमा परिचित रारा ताल यति बेला हिउँले सेताम्य छ। Name entity extraction:### Response: महेन्द्र ताल Location रारा ताल Location रारा Location
[(43, 55, 'Location', 'महेन्द्र ताल'), (71, 79, 'Location', 'रारा ताल'), (37, 41, 'Location', 'रारा')]
### Input: तर बाँकी रकम भने अन्य बैंकहरुमा सारिएको पाइएको राष्ट्र बैंकले जनाएको छ। Name entity extraction:### Response: राष्ट्र बैंक Organization
[(47, 59, 'Organization', 'राष्ट्र बैंक')]
### Input: रारामा पर्यटक बढे, स्थानीय व्यवसायीको आम्दानी पनि बढ्यो,’ बुद्ध गेष्ट हाउस गमगढीका सञ्चालक मनमान बुढाले भने। Name entity extraction:### Response: रारा Location बुद्ध गेष्ट हाउस गमगढी Organization मनमान बुढा Person
[(0, 4, 'Location', 'रारा'), (58, 80, 'Organization', 'बुद्ध गेष्ट हाउस गमगढी'), (91, 101, 'Person', 'मनमान बुढा')]
### Input: ‘रारा पुग्नेहरु सदरमुकाम गमगढी पनि झर्छन्। Name entity extraction:### Response: रारा Location गमगढी Location
[(1, 5, 'Location', 'रारा'), (25, 30, 'Location', 'गमगढी')]
### Input: उनका अनुसार यो रकम अब यथास्थितिमा रहनेछ। Name entity extraction:### Response: No entity
[]
### Input: चारै तिर मनमोहक हिमाल। Name entity extraction:### Response: No entity
[]
### Input: भारतले दोस्रो एकदिवसीयमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै शृंखला बराबर गरेको छ। Name entity extraction:### Response: भारत Organization दोस्रो एकदिवसीय Event अष्ट्रेलिया Organization
[(0, 4, 'Organization', 'भारत'), (7, 22, 'Event', 'दोस्रो एकदिवसीय'), (25, 36, 'Organization', 'अष्ट्रेलिया')]
### Input: तर, दिउँसो घरमा पाहुनालाई चिया टक्र्याउने दिदी। Name entity extraction:### Response: No entity
[]
### Input: सबै तस्बिरहरूः नन्दबहादुर रोकाया Name entity extraction:### Response: नन्दबहादुर रोकाया Person
[(15, 32, 'Person', 'नन्दबहादुर रोकाया')]
### Input: चार दिनपछि बल्ल आउनुभो। Name entity extraction:### Response: चार दिन Date
[(0, 7, 'Date', 'चार दिन')]
### Input: हाल मानसाग्नि वा डा. हरिप्रसाद पोखरेल शिक्षामन्त्रीको अध्यक्षतामा गठित योग दिवस मूल समारोह समितिका सदस्यको हैसियतमा व्यस्त हुनुहुन्छ। Name entity extraction:### Response: हरिप्रसाद पोखरेल Person
[(21, 37, 'Person', 'हरिप्रसाद पोखरेल')]
### Input: कांग्रेसले आफ्ना पूर्वसभापतिहरुको नाममा खुलेका अस्पताल सरकारले विघटन गर्न लागेको विरोधमा संसद अवरुद्ध गर्दै आएको छ। Name entity extraction:### Response: No entity
[]
### Input: ‘सभापतिलाई नेविसंघको अहिलेको कार्यसमितिको म्याद थप गर्न हुन्न भनेर हामीले माग राख्यौं,’ भट्टराईले सेतोपाटीसँग भने, ‘सभापति ज्यूले टाउको हल्लाउनुभयो। Name entity extraction:### Response: नेविसंघ Organization भट्टराई Person सेतोपाटी Organization
[(11, 18, 'Organization', 'नेविसंघ'), (88, 95, 'Person', 'भट्टराई'), (98, 106, 'Organization', 'सेतोपाटी')]
### Input: अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना तथा उनको मागमा ऐक्यवद्धता जनाउन मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अविलम्ब डाक्टर केसीसँगको सहमति कार्यान्वयन गर्न माग गरे। Name entity extraction:### Response: गोविन्द केसी Person मंगलबार Date त्रिवि शिक्षण अस्पताल Organization श्रेष्ठ Person केसी Person
[(14, 26, 'Person', 'गोविन्द केसी'), (83, 90, 'Date', 'मंगलबार'), (91, 112, 'Organization', 'त्रिवि शिक्षण अस्पताल'), (141, 148, 'Person', 'श्रेष्ठ'), (166, 170, 'Person', 'केसी')]
### Input: त्यहीँको गुठीमा हिसाब हेर्ने काम पनि गर्थे। Name entity extraction:### Response: No entity
[]
### Input: ग्लेन म्याक्सवेलले ४८ रन बनाउँदा मार्कस स्टोनिसले २९ रन जोडेका थिए। Name entity extraction:### Response: ग्लेन म्याक्सवेल Person मार्कस स्टोनिस Person
[(0, 16, 'Person', 'ग्लेन म्याक्सवेल'), (33, 47, 'Person', 'मार्कस स्टोनिस')]
### Input: यस्तै भारतका लागि विजयी रन प्रहार गरेका धोनीले ५४ बल खेल्दै २ छक्कासहित नटआउट ५५ रन बनाए। Name entity extraction:### Response: भारत Organization धोनी Person
[(6, 10, 'Organization', 'भारत'), (40, 44, 'Person', 'धोनी')]
### Input: स्कार भन्ने अर्को फटाहा सिंह हुन्छ जसले मुफासालाई एउटा षड्यन्त्र रचेर मारिदिन्छ। Name entity extraction:### Response: No entity
[]
### Input: नेविसंघका नेता दीपक भट्टराईले १२ औं महाधिवेशन गर्न नसक्ने महर नेतृत्वको नेविसंघको म्याद थप नगर्न माग गर्दै पार्टी कार्यालयमा घेराउ गरिएको हो। Name entity extraction:### Response: नेविसंघ Organization दीपक भट्टराई Person महर Person नेविसंघ Organization
[(0, 7, 'Organization', 'नेविसंघ'), (15, 27, 'Person', 'दीपक भट्टराई'), (58, 61, 'Person', 'महर'), (72, 79, 'Organization', 'नेविसंघ')]
### Input: तर मोहन कुमारलाई भने त्यही सेवा प्राप्त गर्न २ हजार रुपैया गाडी भाडा मात्रै लाग्ने गर्छ। Name entity extraction:### Response: मोहन कुमार Person
[(3, 13, 'Person', 'मोहन कुमार')]
### Input: छिमेकी सविता घिमिरेका छोरा अरविन घिमिरे बिरामी परेपछि भक्तपुरका हरिबहादुर कटुवालले दुवैलाई स्कुटरमा राखेर अस्पताल लैजाँदै थिए। Name entity extraction:### Response: सविता घिमिरे Person अरविन घिमिरे Person भक्तपुर Location हरिबहादुर कटुवाल Person
[(7, 19, 'Person', 'सविता घिमिरे'), (27, 39, 'Person', 'अरविन घिमिरे'), (54, 61, 'Location', 'भक्तपुर'), (64, 80, 'Person', 'हरिबहादुर कटुवाल')]
### Input: मुटुसँगै मृगौलाको समेत उपचार हुने थाहा पाएका वली दम्पत्ती बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आए। Name entity extraction:### Response: वली Person बुटवल Location गौतमबुद्ध सामुदायिक मुटु अस्पताल Organization
[(45, 48, 'Person', 'वली'), (58, 63, 'Location', 'बुटवल'), (69, 101, 'Organization', 'गौतमबुद्ध सामुदायिक मुटु अस्पताल')]
### Input: धनन्जय डी शिल्भा ३६, दनुष्का गुणतिलक ३१,निरोशन डिक्वेला ४६ र कुशल परेराले ४३ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर छुन सकेनन्। Name entity extraction:### Response: धनन्जय डी शिल्भा Person दनुष्का गुणतिलक Person निरोशन डिक्वेला Person कुशल परेरा Person
[(0, 16, 'Person', 'धनन्जय डी शिल्भा'), (21, 36, 'Person', 'दनुष्का गुणतिलक'), (40, 55, 'Person', 'निरोशन डिक्वेला'), (61, 71, 'Person', 'कुशल परेरा')]
### Input: श्रीलंकामाथि न्युजिल्यान्डको क्लिनस्विप, टेलरले तोडे सचिन र कोहलीको कीर्तिमान Name entity extraction:### Response: टेलरले Person सचिन Person कोहली Person श्रीलंका Organization न्युजिल्यान्ड Organization
[(41, 47, 'Person', 'टेलरले'), (53, 57, 'Person', 'सचिन'), (60, 65, 'Person', 'कोहली'), (0, 8, 'Organization', 'श्रीलंका'), (13, 26, 'Organization', 'न्युजिल्यान्ड')]
### Input: दाङमा दुई तीन कट्ठा जग्गा भएका मोहनले दैनिक ज्यालामजदुरी गरी दुई छोरा र श्रीमती सहित चार जना परिवारको पालनपोषण गर्दै आएका थिए। Name entity extraction:### Response: दाङ Location मोहन Person
[(0, 3, 'Location', 'दाङ'), (31, 35, 'Person', 'मोहन')]
### Input: चालु वर्षमा उद्योग संचालन भएमा आगामी ३ वर्षसम्म लाग्ने व्यवसायिक करमा २० प्रतिशत छुट दिइने छ । Name entity extraction:### Response: ३ वर्ष Date
[(37, 43, 'Date', '३ वर्ष')]
### Input: यसमा पहिलेदेखिका कलाकार सुमोना चक्रवर्ती, चन्दन प्रभाकर र किकु शारदा हुनेछन्। Name entity extraction:### Response: सुमोना चक्रवर्ती Person चन्दन प्रभाकर Person किकु शारदा Person
[(24, 40, 'Person', 'सुमोना चक्रवर्ती'), (42, 55, 'Person', 'चन्दन प्रभाकर'), (58, 68, 'Person', 'किकु शारदा')]
### Input: बिरुवा लगाएको चार वर्षमै उत्पादन दिने यसको फल तीन प्रकारको हुने हुँदा मूल्य पनि क्रमशः ३००, ४०० र ५०० प्रतिकिलोमा बिक्री हुँदै आएको र विदेशबाट आउने ए ग्रेडको किबीको मूल्य भने प्रतिकेजी ९०० पर्ने अधिकृत विष्टले जानकारी दिए। Name entity extraction:### Response: चार वर्ष Date विष्ट Person
[(14, 22, 'Date', 'चार वर्ष'), (202, 207, 'Person', 'विष्ट')]
### Input: बा आमा भने मलाई कतै नजान भनि  खेतबारी तिर लाग्नुभयो। Name entity extraction:### Response: No entity
[]
### Input: साथै देशको हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना देखिन्छ। Name entity extraction:### Response: No entity
[]
### Input: कति पटक त्यसको आँखा मेरा हातले छोपिदीन्थे। Name entity extraction:### Response: No entity
[]