text
stringlengths
69
1.44k
ner
stringlengths
2
1.31k
### Input: ‘त्यो दुर्घटना सडक सभ्यतासँग जोडिएको समस्या हो,’ डिआइजी अधिकारीले भने, ‘सडक प्रयोग गर्दा सबैले सडक सभ्यता पालना गरौं र अर्कोलाई समस्या पर्ने काम कसैले नगरौं। Name entity extraction:### Response: अधिकारी Person
[(56, 63, 'Person', 'अधिकारी')]
### Input: त्यसयता रारा आउनेलाई सजिलो भयो। Name entity extraction:### Response: रारा Location
[(8, 12, 'Location', 'रारा')]
### Input: रारा तालले मौसम अनुसार दिनमै चार पाँच चोटी रङ्ग र्फछ। Name entity extraction:### Response: रारा ताल Location
[(0, 8, 'Location', 'रारा ताल')]
### Input: तर चौधरी राजनीतिक शक्तिको आडमा हालसम्म पक्राउ परेका थिएनन्। Name entity extraction:### Response: चौधरी Person
[(3, 8, 'Person', 'चौधरी')]
### Input: जुन आज पनि यथावत छ। Name entity extraction:### Response: आज Date
[(4, 6, 'Date', 'आज')]
### Input: त्यही क्रममा घटना भएको ८४ औं दिनका कल्पनाको मृत्यु भयो। Name entity extraction:### Response: ८४ औं दिन Date कल्पना Person
[(23, 32, 'Date', '८४ औं दिन'), (35, 41, 'Person', 'कल्पना')]
### Input: कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो। Name entity extraction:### Response: No entity
[]
### Input: आज भन्दा बीस वर्ष अघिको परिस्थिति। Name entity extraction:### Response: बीस वर्ष Date आज Date
[(9, 17, 'Date', 'बीस वर्ष'), (0, 2, 'Date', 'आज')]
### Input: नयाँ सिनेमाको टिजरमा यस्तो देखिए विक्रम Name entity extraction:### Response: विक्रम Person
[(33, 39, 'Person', 'विक्रम')]
### Input: २०६९ साल पुस १ गते सडक उद्घाटन भई सदरमुकाम गमगडीसँग जोडिएको रारामा यसको एक वर्षपछि नियमित रुपमा गाडी चल्न थाल्यो। Name entity extraction:### Response: २०६९ साल पुस १ Date गमगडी Location रारा Location एक वर्ष Date
[(0, 14, 'Date', '२०६९ साल पुस १'), (43, 48, 'Location', 'गमगडी'), (60, 64, 'Location', 'रारा'), (72, 79, 'Date', 'एक वर्ष')]
### Input: २९९ रनको लक्ष्य पछ्याएको भारतले कप्तान विराट कोहलीको शतक मद्दतमा ४ बल बाँकी छँदै लक्ष्य पुरा गर्‍यो। Name entity extraction:### Response: भारत Organization विराट कोहली Person
[(25, 29, 'Organization', 'भारत'), (39, 50, 'Person', 'विराट कोहली')]
### Input: रणमुक्तेश्वर पनि हाम्रै परिवारले पूजा गर्नुहुन्छ, तर भट्टहरूले,' नानीछोरीका नाति परमेश्वरप्रसाद श्रेष्ठले भने। Name entity extraction:### Response: परमेश्वरप्रसाद श्रेष्ठ Person
[(81, 103, 'Person', 'परमेश्वरप्रसाद श्रेष्ठ')]
### Input: तै उनलाई पीरले छाडेन। Name entity extraction:### Response: No entity
[]
### Input: यो जितसँगै भारतले सिरिज १-१ को बराबरीमा ल्याएको छ। Name entity extraction:### Response: भारत Organization
[(11, 15, 'Organization', 'भारत')]
### Input: फ्रान्सका सबैजसो शान्तिपूर्ण आन्दोलनमा सहरी गुरिल्लाको घुसपैठ हुनेगर्छ। Name entity extraction:### Response: फ्रान्स Location
[(0, 7, 'Location', 'फ्रान्स')]
### Input: अन्य समूहले गरेको शान्तिपूर्ण आन्दोलनमा छिर्नु अगाडि अश्रु ग्यासबाट बच्ने उपकरण, आफ्नो भेष बदल्न सकिने कपडा, आकर्मण र तोडफोड गर्नका लागि प्रयोग हुनसक्ने घरेलु औजार, सम्पर्क उपकरण आदि लिएर आन्दोलनकारीको बीच बिचमा छिर्छन्। Name entity extraction:### Response: No entity
[]
### Input: स्पेनिस कोपा डेल रेमा रियलको सहज जित Name entity extraction:### Response: स्पेनिस कोपा डेल रे Event रियल Organization
[(0, 19, 'Event', 'स्पेनिस कोपा डेल रे'), (22, 26, 'Organization', 'रियल')]
### Input: उनले सरकारले जवाफदेही ढंगले डाक्टर केसीमा माग सम्बोधन गर्नुपर्नेमा जोड दिए। Name entity extraction:### Response: केसी Person
[(35, 39, 'Person', 'केसी')]
### Input: पहिलो हाफमा १-० ले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गर्‍यो। Name entity extraction:### Response: रियल Organization
[(29, 33, 'Organization', 'रियल')]
### Input: सो दुर्घटनामा परी ट्याक्टर चालक फिदिम ४ बस्ने २४ वर्षीय विजय वर्देवा, सोही ठाउँका १२ वर्षीय उमेश दर्जी र १३ वर्षीय छवि दर्जी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। Name entity extraction:### Response: २४ वर्षीय Date विजय वर्देवा Person १२ वर्षीय Date उमेश दर्जी Person १३ वर्षीय Date छवि दर्जी Person फिदिम Location
[(46, 55, 'Date', '२४ वर्षीय'), (56, 68, 'Person', 'विजय वर्देवा'), (82, 91, 'Date', '१२ वर्षीय'), (92, 102, 'Person', 'उमेश दर्जी'), (105, 114, 'Date', '१३ वर्षीय'), (115, 124, 'Person', 'छवि दर्जी'), (32, 37, 'Location', 'फिदिम')]
### Input: ओपनर कोलिन मुनरोले २१ र कप्तान केन विलियम्सनले ५५ रन जोडेका थिए। Name entity extraction:### Response: कोलिन मुनरो Person केन विलियम्सन Person
[(5, 16, 'Person', 'कोलिन मुनरो'), (31, 44, 'Person', 'केन विलियम्सन')]
### Input: अर्थमन्त्री डा युवाराज खतिवडाले कुनै पनि नेपाली किसानको उत्पादनले बजार मूल्य नपाएर डोजर लाउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धतता जनाएका छन्। Name entity extraction:### Response: युवाराज खतिवडा Person
[(15, 29, 'Person', 'युवाराज खतिवडा')]
### Input: उनी गत वर्ष ‘मिस्टर ओलम्पिया’ मा तेस्रो भएका थिए। Name entity extraction:### Response: मिस्टर ओलम्पिया Event गत वर्ष Date
[(13, 28, 'Event', 'मिस्टर ओलम्पिया'), (4, 11, 'Date', 'गत वर्ष')]
### Input: नजिकै डायलाईसिस गराउन पाए अरु दिन त मेला मजदुरी गर्न पाईन्थ्यो, उनले भनिन्, ‘घोराहीमा सेवा पाए बुटवल आएर निशुल्क लिनुभन्दा उतै पैसा तिरेर डायलाईसिस गर्न सस्तो पर्छ। Name entity extraction:### Response: घोराही Location बुटवल Location
[(77, 83, 'Location', 'घोराही'), (95, 100, 'Location', 'बुटवल')]
### Input: सबैलाको कोठिया बल्टियामा जन्ती जाँदै गरेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह भएपछि ६ जनाको शुक्रबार बेलुका ८ बजेतिर मृत्यु भएको थियो। Name entity extraction:### Response: सबैला Location कोठिया बल्टिया Location शुक्रबार Date
[(0, 5, 'Location', 'सबैला'), (8, 22, 'Location', 'कोठिया बल्टिया'), (92, 100, 'Date', 'शुक्रबार')]
### Input: साथै देशको हिमाली भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना देखिन्छ। Name entity extraction:### Response: No entity
[]
### Input: सुनुवाइमा जबराको जवाफ : ऐनमा म्यारिज खेल जुवामा पर्दैनथ्यो Name entity extraction:### Response: जबरा Person
[(10, 14, 'Person', 'जबरा')]
### Input: अहिले उनी रातभरी लुम्बिनी ट्याक्सी तथा भ्यान व्यवसायी समितीमा चौकिदारको काम गर्छन्। Name entity extraction:### Response: लुम्बिनी ट्याक्सी तथा भ्यान व्यवसायी समिती Organization
[(17, 59, 'Organization', 'लुम्बिनी ट्याक्सी तथा भ्यान व्यवसायी समिती')]
### Input: एक महिनाको फरकमा एयरलाइन्सले दुइटा वाइडबडी जहाज 'एयरबस ३३०' भित्र्याएको थियो। Name entity extraction:### Response: एक महिना Date
[(0, 8, 'Date', 'एक महिना')]
### Input: किबी फल नेपालमा भित्रिएको करीब तीन दशक भइसके पनि प्रचारप्रसारको अभावमा किसानले यस्को महत्व नबुझेका हुन् डडेल्धुरामा सुन्तला खेती ह्रास आउँदै गरेका कारण वैकल्पिक यो खेतीको शुरुआत गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत विष्टको भनाइ थियो । Name entity extraction:### Response: नेपाल Location तीन दशक Date डडेल्धुरा Location कृषि ज्ञान केन्द्र डडेल्धुरा Organization विष्ट Person
[(8, 13, 'Location', 'नेपाल'), (31, 38, 'Date', 'तीन दशक'), (104, 113, 'Location', 'डडेल्धुरा'), (185, 213, 'Organization', 'कृषि ज्ञान केन्द्र डडेल्धुरा'), (241, 246, 'Person', 'विष्ट')]
### Input: भट्टराईले संसदीय समितिबाट निर्णय हुदाँसमेत सर्वोच्चले कार्यान्वयनमा अटेर गरेको बताएका थिए। Name entity extraction:### Response: भट्टराई Person
[(0, 7, 'Person', 'भट्टराई')]
### Input: बरू लामो समय कपिलसँग काम गरेर अलग्गिएका कृष्णा अभिषेक देखिनेछन्। Name entity extraction:### Response: कपिल Person कृष्णा अभिषेक Person
[(13, 17, 'Person', 'कपिल'), (40, 53, 'Person', 'कृष्णा अभिषेक')]
### Input: सुनावाइ समितिले गत साउन १८ गते जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने निर्णय लिएको थियो। Name entity extraction:### Response: जोशी Person गत साउन १८ Date
[(31, 35, 'Person', 'जोशी'), (16, 26, 'Date', 'गत साउन १८')]
### Input: सीड्नीमा “होली हंगामा” Name entity extraction:### Response: सीड्नी Location
[(0, 6, 'Location', 'सीड्नी')]
### Input: म भने भैंसीलाई सम्झाउदै थिएँ। Name entity extraction:### Response: No entity
[]
### Input: गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांसद वृन्दा रानामगर, पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तिर्थ अधिकारी, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा डा भूपति ढकाल, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष झपीन्द्रराज रेग्मी, गुफा व्यवस्थापन समितिका उपाध्यक्ष तुल्सीराम बराल, पद्मबहादुर थापालगायतले सामाजिक विकासमा गुफाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। Name entity extraction:### Response: विष्णुप्रसाद पौडेल Person वृन्दा रानामगर Person पोखरा महानगरपालिका Organization तिर्थ अधिकारी Person गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस Organization भूपति ढकाल Person छोरेपाटन मावि व्यवस्थापन समिति Organization झपीन्द्रराज रेग्मी Person तुल्सीराम बराल Person पद्मबहादुर थापा Person
[(32, 50, 'Person', 'विष्णुप्रसाद पौडेल'), (88, 102, 'Person', 'वृन्दा रानामगर'), (104, 122, 'Organization', 'पोखरा महानगरपालिका'), (139, 152, 'Person', 'तिर्थ अधिकारी'), (154, 188, 'Organization', 'गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस'), (221, 231, 'Person', 'भूपति ढकाल'), (233, 263, 'Organization', 'छोरेपाटन मावि व्यवस्थापन समिति'), (274, 292, 'Person', 'झपीन्द्रराज रेग्मी'), (328, 342, 'Person', 'तुल्सीराम बराल'), (344, 359, 'Person', 'पद्मबहादुर थापा')]
### Input: प्रदेश सरकारले छोरीहरुलाई विशेष केन्द्रीकृत गरेर ल्याएको बेटी पढाउ बेटी बचाउ अभियान स्वागतयोग्य रहेको शकल भवन कन्या माविकी अंग्रेजी विषय पढाउने शिक्षिका पूजा यादव बताउँछिन्। Name entity extraction:### Response: पूजा यादव Person शकल भवन कन्या मावि Organization
[(153, 162, 'Person', 'पूजा यादव'), (102, 120, 'Organization', 'शकल भवन कन्या मावि')]
### Input: र, यो विश्वब्यापी रुपमा प्रतिष्ठित संस्था पनि हो । Name entity extraction:### Response: No entity
[]
### Input: नेपाली टोलिलाई युएईमा स्वागत Name entity extraction:### Response: युएई Location
[(15, 19, 'Location', 'युएई')]
### Input: शाओमी नेपालका कन्ट्रि म्यानेजर, सौरभ कोठारीले भने,‘नेपाली बजार हाम्रो लागि आवश्यक छ। Name entity extraction:### Response: शाओमी नेपाल Organization सौरभ कोठारी Person
[(0, 11, 'Organization', 'शाओमी नेपाल'), (32, 43, 'Person', 'सौरभ कोठारी')]
### Input: त्यस्तै , ललितनारायण राजवंशी , पवन सर्राफ , सन्दीप जोरा , भीम सार्की र अभिनाष बोहरा टोलीमा रहेका छन्। Name entity extraction:### Response: ललितनारायण राजवंशी Person पवन सर्राफ Person सन्दीप जोरा Person भीम सार्की Person अभिनाष बोहरा Person
[(10, 28, 'Person', 'ललितनारायण राजवंशी'), (31, 41, 'Person', 'पवन सर्राफ'), (44, 55, 'Person', 'सन्दीप जोरा'), (58, 68, 'Person', 'भीम सार्की'), (71, 83, 'Person', 'अभिनाष बोहरा')]
### Input: ‘खुट्टा गुमाएका व्यक्ति हिँडडुल गर्न नसक्ने मात्रै होइन। Name entity extraction:### Response: No entity
[]
### Input: नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव शून्य सात विन्दुमा झरेको छ । Name entity extraction:### Response: नेपाल स्टक एक्सचेञ्ज Organization
[(0, 20, 'Organization', 'नेपाल स्टक एक्सचेञ्ज')]
### Input: एयरलाइन्सले मलेसिया र दुबईमा उडान अनुमति पाएको छैन। Name entity extraction:### Response: मलेसिया Location दुबई Location
[(12, 19, 'Location', 'मलेसिया'), (22, 26, 'Location', 'दुबई')]
### Input: कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही चुनौती हाम्रासामु रहे पनि विकासका लागि अर्थतन्त्र सक्षम छ भन्दै कर्जा र निक्षेपमा असन्तुलन रहेकाले यसतर्फ बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण गर्राए। Name entity extraction:### Response: चिन्तामणि शिवाकोटी Person
[(41, 59, 'Person', 'चिन्तामणि शिवाकोटी')]
### Input: प्रदेश दुई सरकारले ‘बेटी पढाउँ बेटी बचाउँ’ भन्ने महत्वाकांक्षी अभियानको सुरू गरेपछि गरेपछि यसले देशैभरी चर्चा पायो । Name entity extraction:### Response: प्रदेश दुई सरकार Organization
[(0, 16, 'Organization', 'प्रदेश दुई सरकार')]
### Input: सात महिनाअघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड जलविद्युत् आयोजनाबाट विष्फोटक पदार्थ आइसकेपछि विजयपुरका सबै स्थानमा साधारण बाटो खुलेसँगै व्यास गाउँपालिकाको वडा नं ६ हुतीसम्म बाटो जोडिन पुगेको छ। Name entity extraction:### Response: सात महिना Date बझाङ Location कालाङगाड जलविद्युत् आयोजना Organization विजयपुर Location व्यास गाउँपालिका Organization हुती Location असार १० गते Date
[(0, 9, 'Date', 'सात महिना'), (28, 32, 'Location', 'बझाङ'), (42, 68, 'Organization', 'कालाङगाड जलविद्युत् आयोजना'), (97, 104, 'Location', 'विजयपुर'), (140, 156, 'Organization', 'व्यास गाउँपालिका'), (168, 172, 'Location', 'हुती'), (16, 27, 'Date', 'असार १० गते')]
### Input: ‘सरकार संविधानमुखी नभई पार्टीमुखी बनेर चलिरहेको छ,’ नेता महतले भने, ‘कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधान कार्यान्वयनमा यो सरकारले गम्भीर चासो देखाएको देखिँदैन। Name entity extraction:### Response: महत Person
[(57, 60, 'Person', 'महत')]
### Input: भट्टराई त भट्टराई तर अर्कै भट्टराई रहेछ। Name entity extraction:### Response: भट्टराई Person भट्टराई Person भट्टराई Person
[(0, 7, 'Person', 'भट्टराई'), (10, 17, 'Person', 'भट्टराई'), (27, 34, 'Person', 'भट्टराई')]
### Input: रिटोटलिङ गरियो। Name entity extraction:### Response: No entity
[]
### Input: त्यसैगरी विभिन्न जिल्लामा एकीकृत घुम्ती कर शिविर सेवा सञ्चालन हुनु, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, सरकारले पनि राजश्व सङ्कलनमा वृद्धिका लागि विभिन्न नीति एवं अभियान सञ्चालन गर्र्नुले पनि राजश्व सङ्कलन बढेको उनको भनाइ छ । Name entity extraction:### Response: No entity
[]
### Input: सिद्धार्थ बैंकको १३ प्रतिशत लाभांश पारित Name entity extraction:### Response: सिद्धार्थ बैंक Organization
[(0, 14, 'Organization', 'सिद्धार्थ बैंक')]
### Input: लिलामी बिक्री गरी आएको पैसा राजश्वका रुपमा जम्मा हुने सापकोटाले बताए। Name entity extraction:### Response: सापकोटा Person
[(54, 61, 'Person', 'सापकोटा')]
### Input: दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह नै नगरी विज्ञप्ति निकालेको खुलेको छ। Name entity extraction:### Response: भेनेजुयला Location नेपाल कम्युनिष्ट पार्टी Organization पुष्पकमल दाहाल ‘प्रचण्ड Person केपी शर्मा ओली Person
[(21, 30, 'Location', 'भेनेजुयला'), (70, 93, 'Organization', 'नेपाल कम्युनिष्ट पार्टी'), (127, 150, 'Person', 'पुष्पकमल दाहाल ‘प्रचण्ड'), (186, 200, 'Person', 'केपी शर्मा ओली')]
### Input: “बा कति धेरै पिटेको त्यसले त झ्याङखोर्नेलाई। Name entity extraction:### Response: No entity
[]
### Input: खुसी भएर उठ्नुभएको हो कि? Name entity extraction:### Response: No entity
[]
### Input: कहिले काही बेलुकीपख सुन्धारा, रत्नपार्क तिर नगर प्रहरीले फूटपाथमा ब्यापार गर्नेलाई लखेटेको देखिन्छ। Name entity extraction:### Response: सुन्धारा Location रत्नपार्क Location
[(20, 28, 'Location', 'सुन्धारा'), (30, 39, 'Location', 'रत्नपार्क')]
### Input: नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन’ले स्वदेश तथा विदेशमा शाखा विस्तार गरेको छ। Name entity extraction:### Response: नेपाली कांग्रेस Organization गिरिजाप्रसाद कोइराला Person जिपी कोइराला फाउण्डेशन Organization
[(0, 15, 'Organization', 'नेपाली कांग्रेस'), (54, 74, 'Person', 'गिरिजाप्रसाद कोइराला'), (92, 114, 'Organization', 'जिपी कोइराला फाउण्डेशन')]
### Input: हालै मात्र विराटनगर महानगरपालिकामा एउटा छिमेकीले अर्को छिमेकीको घर अगाडि कुकुरलाई फोहर गराएको विषयलाई लिएर भएको विवादमा एउटाले अर्काको हातको औंला टोकेर छिनालिदिएको र हाल अदालतमा मुद्दा चल्दैछ। Name entity extraction:### Response: विराटनगर महानगरपालिका Organization
[(11, 32, 'Organization', 'विराटनगर महानगरपालिका')]
### Input: अनट्याडको प्रतिवेदनअनुसार सन् २०१८ मा यस्तो क्षेत्रमा ६९४ अर्ब डलर लगानी भएको छ जुन २०१७ को तुलनामा ६ प्रतिशतले बढी हो। Name entity extraction:### Response: अनट्याड Organization सन् २०१८ Date २०१७ Date
[(0, 7, 'Organization', 'अनट्याड'), (26, 34, 'Date', 'सन् २०१८'), (84, 88, 'Date', '२०१७')]
### Input: नेपाल होस्। Name entity extraction:### Response: नेपाल Location
[(0, 5, 'Location', 'नेपाल')]
### Input: दोष मुफासाकै सानो छोरा सिम्बालाई लगाइदिन्छ। Name entity extraction:### Response: मुफासा Person सिम्बा Person
[(4, 10, 'Person', 'मुफासा'), (23, 29, 'Person', 'सिम्बा')]
### Input: समूहका संस्थापक डा. उमेश श्रेष्ठको नेतृत्वको टोलीले यात्रामा स्वास्थ्य ज्ञान बाँड्दै हिँडेको छ। Name entity extraction:### Response: उमेश श्रेष्ठ Person
[(20, 32, 'Person', 'उमेश श्रेष्ठ')]
### Input: 'श्रीमान कम्युनिष्ट भएकैले घर छाड्नुपर्यो' Name entity extraction:### Response: No entity
[]
### Input: अहिले उनलाई 'हाइसुख छ' भन्छिन्। Name entity extraction:### Response: No entity
[]
### Input: नेहा 'डिप्रेसन'मा ! Name entity extraction:### Response: नेहा Person
[(0, 4, 'Person', 'नेहा')]
### Input: यात्राका क्रममा उनीहरुले इलामका इलाम बजार, माईपोखरी, कन्याम, फिक्कल, श्रीअन्तुलगातयतका पर्यटकीय स्थानहरू पनि घुमेका थिए । Name entity extraction:### Response: इलाम Location इलाम बजार Location माईपोखरी Location कन्याम Location फिक्कल Location श्रीअन्तु Location
[(25, 29, 'Location', 'इलाम'), (32, 41, 'Location', 'इलाम बजार'), (43, 51, 'Location', 'माईपोखरी'), (53, 59, 'Location', 'कन्याम'), (61, 67, 'Location', 'फिक्कल'), (69, 78, 'Location', 'श्रीअन्तु')]
### Input: कांग्रेसको अवरोधका कारण संसद बैठक भोलिसम्मका लागि स्थगित Name entity extraction:### Response: भोलि Date
[(34, 38, 'Date', 'भोलि')]
### Input: त्यसअवसरमा बोल्दै रेडियोका अध्यक्ष कल्पना चापागाईंले महिलाहरूको प्रतिभाको उजागर र सीपको प्रदर्शनका लागि महोत्सव गर्न लागिएको बताइन्। Name entity extraction:### Response: कल्पना चापागाईं Person
[(35, 50, 'Person', 'कल्पना चापागाईं')]
### Input: नेपालका लागि सन्दीप लामिछानेले चौथो सफलता दिलाएका हुन्। Name entity extraction:### Response: सन्दीप लामिछाने Person नेपाल Organization
[(13, 28, 'Person', 'सन्दीप लामिछाने'), (0, 5, 'Organization', 'नेपाल')]
### Input: रेडियो दिदीबहिनी २०६६ साल फागुन २४ गते १०० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएको थियो। Name entity extraction:### Response: २०६६ साल फागुन २४ Date अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस Event
[(17, 34, 'Date', '२०६६ साल फागुन २४'), (46, 79, 'Event', 'अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस')]
### Input: मन्त्रिपरिषदले सचिव समायोजनका लागि अनुमति दिएपछि मुख्य सचिव लोकदर्शन रेग्मीले सचिवहरूलाई समायोजन भएको पत्र थमाएका हुन्। Name entity extraction:### Response: लोकदर्शन रेग्मी Person
[(60, 75, 'Person', 'लोकदर्शन रेग्मी')]
### Input: स्थानीयले घर बनाउन अवरोध गरेपनि धिमालले जिल्ला प्रशासन कार्यालय र अदालतबाट आदेश ल्याएर घर बनाइरहेको पुर्व वडाअध्यक्ष हिमाल कार्कीले बताए। Name entity extraction:### Response: धिमाल Person हिमाल कार्की Person
[(32, 37, 'Person', 'धिमाल'), (117, 129, 'Person', 'हिमाल कार्की')]
### Input: त्यति माया गर्ने भाइ हुनुन्थ्यो माँको। Name entity extraction:### Response: No entity
[]
### Input: महोत्सवममा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताका साथै प्रथम दिदीबहिनी डान्स आइडल प्रतियोगित, खुला दौड प्रतियोगिता,  रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट र्‍याली तथा झाँकी प्रदर्शन प्रतियोगिता, पर्वतका सातवटै पालिकामा निःशुल्क स्वास्थ्य शिविर, विभिन्न राष्ट्रियस्तरका लोक गायकगायिकाको सांगीतिक प्रस्तुती, हाँस्यव्यङ्गय प्रस्तुती, जनचेतनामूलक कार्यक्रम प्रस्तुती र जेष्ठनागरिक, अनाथ बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । Name entity extraction:### Response: पर्वत Location तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता Event
[(221, 226, 'Location', 'पर्वत'), (11, 64, 'Event', 'तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता')]
### Input: सहसचिव समायोजनको पत्रलाई मन्त्रिपरिषदले स्वीकृति दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले सहसचिवलाई समायोजन भएको पत्र थमाउनेछन्। Name entity extraction:### Response: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय Organization दिनेश थपलिया Person
[(56, 98, 'Organization', 'संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय'), (106, 118, 'Person', 'दिनेश थपलिया')]
### Input: ९० वर्षकी रत्नदेवी पुराना हिन्दी गीतमा श्रीमान सम्झन्छिन् Name entity extraction:### Response: ९० वर्ष Date रत्नदेवी Person
[(0, 7, 'Date', '९० वर्ष'), (10, 18, 'Person', 'रत्नदेवी')]
### Input: काठमाडौं किर्तिपुर ५ भत्केपाटीमा सय वर्षभन्दा बढी पुरानो पुरातात्विक कुवा गायव भएको छ। Name entity extraction:### Response: काठमाडौं Location किर्तिपुर Location भत्केपाटी Location सय वर्ष Date
[(0, 8, 'Location', 'काठमाडौं'), (9, 18, 'Location', 'किर्तिपुर'), (21, 30, 'Location', 'भत्केपाटी'), (33, 40, 'Date', 'सय वर्ष')]
### Input: पाँचथरका गन्तव्य घुमाउन पूर्व सभासद अइन्द्र सुन्दर नेम्वाङ, फाल्गुनन्द गाउँपालिकाका वडाध्यक्ष बहादुर सिंह नेम्वाङ, पत्रकार गिरिराज बाँस्कोटालगायतले सहयोग पुर्‍याएका थिए भने इलाममा टंक आचार्यले सहयोग गरेका थिए। Name entity extraction:### Response: पाँचथर Location अइन्द्र सुन्दर नेम्वाङ Location फाल्गुनन्द गाउँपालिका Organization बहादुर सिंह नेम्वाङ Person गिरिराज बाँस्कोटा Person इलाम Location टंक आचार्य Person
[(0, 6, 'Location', 'पाँचथर'), (36, 58, 'Location', 'अइन्द्र सुन्दर नेम्वाङ'), (60, 81, 'Organization', 'फाल्गुनन्द गाउँपालिका'), (94, 113, 'Person', 'बहादुर सिंह नेम्वाङ'), (123, 140, 'Person', 'गिरिराज बाँस्कोटा'), (173, 177, 'Location', 'इलाम'), (180, 190, 'Person', 'टंक आचार्य')]
### Input: पहिलो चरणमा चितवनका तरकारी मण्डी र प्रमुख बजारमा सस्तो मूल्यका अण्डा बिक्री केन्द्र खोलिने छ । Name entity extraction:### Response: No entity
[]
### Input: अनट्याड ग्लोबल इन्भेष्टमेन्ट ट्रेन्ड मनिटरका अनुसार २०१८ मा १ हजार २ सय अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानीको रुपमा प्रवाह भएको छ। Name entity extraction:### Response: अनट्याड ग्लोबल इन्भेष्टमेन्ट ट्रेन्ड मनिटर Organization २०१८ Date
[(0, 42, 'Organization', 'अनट्याड ग्लोबल इन्भेष्टमेन्ट ट्रेन्ड मनिटर'), (52, 56, 'Date', '२०१८')]
### Input: त्यस्तै डिसेम्बर २४ मा मुम्बइमा पार्टी हुनेछ। Name entity extraction:### Response: डिसेम्बर २४ Date मुम्बइ Location
[(8, 19, 'Date', 'डिसेम्बर २४'), (23, 29, 'Location', 'मुम्बइ')]
### Input: अब त्यही जहाज फ्रान्समा आउन मिल्दैन भन्छ। Name entity extraction:### Response: फ्रान्स Location
[(14, 21, 'Location', 'फ्रान्स')]
### Input: अस्थायी, करार शिक्षक संघर्ष समितिले मंगलबार भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएर आफूहरूको रोजगारीको ग्यारेन्टी गर्न सरकारलाई दबाब दिन सुरू गरेका हुन्। Name entity extraction:### Response: मंगलबार Date भक्तपुर Location सानोठिमी Location शिक्षा तथा मानव स्रोत विकास केन्द्र Organization
[(36, 43, 'Date', 'मंगलबार'), (44, 51, 'Location', 'भक्तपुर'), (54, 62, 'Location', 'सानोठिमी'), (68, 103, 'Organization', 'शिक्षा तथा मानव स्रोत विकास केन्द्र')]
### Input: ’डावोस यात्रामा प्रधानमन्त्रीसँग रहेका उनका परराष्ट्र सल्लाहकार राजन भट्टराईले यात्रामा रहेकाले दुई अध्यक्षबीच भेनेजुयलाबारे सल्लाह हुन नपाएको बताए। Name entity extraction:### Response: डावोस Location राजन भट्टराई Person भेनेजुयला Location
[(1, 6, 'Location', 'डावोस'), (64, 76, 'Person', 'राजन भट्टराई'), (111, 120, 'Location', 'भेनेजुयला')]
### Input: दुई–तीन महिनाको प्रतिक्षापछि परीक्षाफल प्रकाशित भयो। Name entity extraction:### Response: दुई–तीन महिना Date
[(0, 13, 'Date', 'दुई–तीन महिना')]
### Input: यसैबीच भण्डारीले आफूले ‘हेल्थ तथा गभर्नमेन्ट रिलेशन कमिटी’को हैसियतले मेरिल्याण्डका बासिन्दाका लागि राम्रो र सर्वसुलभ स्वास्थ्यका लागि पहल गर्ने प्रतिक्रिया दिए। Name entity extraction:### Response: भण्डारी Person मेरिल्याण्ड Location
[(7, 14, 'Person', 'भण्डारी'), (70, 81, 'Location', 'मेरिल्याण्ड')]
### Input: नेपाल पर्यटन बोर्डमा ज्यादै जनदबाबपछि अख्तियारले हात हाल्यो। Name entity extraction:### Response: नेपाल पर्यटन बोर्ड Organization
[(0, 18, 'Organization', 'नेपाल पर्यटन बोर्ड')]
### Input: अब पछाडि फर्कने कुरा हुन सक्दैन। Name entity extraction:### Response: No entity
[]
### Input: मुख्यमन्त्री लालबाबु राउतले यस प्रदेशमा छोरीहरू पठनपाठनबाट वञ्चित हुँदै आएको भन्दै प्रदेश सरकारले प्रारम्भिक चरणमा ल्याएको नीति तथा कार्यक्रममै छोरीहरुलाई पढाउनुपर्छ भन्दै आकर्षक योजना सामेल गर्न समेत लगाए । Name entity extraction:### Response: लालबाबु राउत Person
[(13, 25, 'Person', 'लालबाबु राउत')]
### Input: पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत रुपन्देहीबाट ५ दिनका लागि म्याद थप गरी जिल्ला बन कार्यालयको नियन्त्रणमा राखिएको बन अधिकृत कृष्ण सुवेदीले जानकारी दिए। Name entity extraction:### Response: जिल्ला अदालत रुपन्देही Organization ५ दिन Date कृष्ण सुवेदी Person
[(45, 67, 'Organization', 'जिल्ला अदालत रुपन्देही'), (71, 76, 'Date', '५ दिन'), (148, 160, 'Person', 'कृष्ण सुवेदी')]
### Input: हामीले द्वन्द्वमा अनावश्यक रूपमा फस्नु हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘हिजोका क्षति सम्झाएर थप क्षति गर्नेतिर लाग्नु हुँदैन। Name entity extraction:### Response: ओली Person हिजो Date
[(62, 65, 'Person', 'ओली'), (74, 78, 'Date', 'हिजो')]
### Input: महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारवाही गरिएको जानकारी दिए। Name entity extraction:### Response: बसन्त पन्त Person
[(44, 54, 'Person', 'बसन्त पन्त')]
### Input: 'नेपाल एयरलाइन्सबाट उडान अनुमति सम्बन्धी काम धेरै पहिले भइसक्नुपर्ने थियो,' संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारी भन्छन्। Name entity extraction:### Response: नेपाल एयरलाइन्स Organization संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय Organization
[(1, 16, 'Organization', 'नेपाल एयरलाइन्स'), (76, 119, 'Organization', 'संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय')]
### Input: युएई सँगको ३ एक दिवसीय भिडन्तपछि नेपाली टोलीलाई एकदिवसीयको वरियतामा पर्ने बाटो सहज हुनेछ। Name entity extraction:### Response: युएई Organization
[(0, 4, 'Organization', 'युएई')]
### Input: जबराले संसदीय समितिमा धारणा राख्ने र आफूले सार्वजनिक धारणा राखेको भन्दै जोशीलाई कार्यान्वयनका लागि ‘इजलास नतोक्ने’ समझदारी बनेको हो। Name entity extraction:### Response: जबरा Person जोशी Person
[(0, 4, 'Person', 'जबरा'), (72, 76, 'Person', 'जोशी')]
### Input: नगरभित्र उद्योग स्थापनासँगै रोजगार बढाउनका लागि नगरपालिकाले उद्योग मैत्री वातावरण निर्माणका लागि प्रयास गरेको नगरप्रवक्ता सुरेन्द्र श्रीले बताए । Name entity extraction:### Response: सुरेन्द्र श्री Person
[(122, 136, 'Person', 'सुरेन्द्र श्री')]
### Input: त्रिभुवन विश्वविद्यालय, काठमाडौं अन्तर्गतको हिन्दी केन्द्रीय विभागको सहकार्यमा  बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा विश्व हिन्दी दिवस मनाएको हो। Name entity extraction:### Response: त्रिभुवन विश्वविद्यालय, काठमाडौं Organization बिहिबार Date रविन्द्र अधिकारी Person
[(0, 32, 'Organization', 'त्रिभुवन विश्वविद्यालय, काठमाडौं'), (80, 87, 'Date', 'बिहिबार'), (164, 180, 'Person', 'रविन्द्र अधिकारी')]
### Input: यसअघि मंगलबार संसदीय सुनुवाइका क्रममा जबराले न्यायाधीश जोशीलाई इजलास नदिने संकेत गरेका थिए। Name entity extraction:### Response: मंगलबार Date जोशी Person जबरा Person
[(6, 13, 'Date', 'मंगलबार'), (55, 59, 'Person', 'जोशी'), (38, 42, 'Person', 'जबरा')]
### Input: गुल्मीका दधिराम परियारले पनि डायलाईसिस गराउन थालेको २ वर्ष भयो। Name entity extraction:### Response: गुल्मी Location दधिराम परियार Person २ वर्ष Date
[(0, 6, 'Location', 'गुल्मी'), (9, 22, 'Person', 'दधिराम परियार'), (52, 58, 'Date', '२ वर्ष')]