source
stringlengths 1
2.77k
| target
stringlengths 1
2.87k
|
---|---|
उहाँले गत आर्थिक वर्षका लागि ४ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि दर अनुमान गरिएको तर कोभिडको दोस्रो लहरका कारण त्यो लक्ष्य प्राप्त हुन नसक्ने अवस्था रहेको बताउनुभयो ।
|
He said that economic growth was projected at 4.1 percent for the last fiscal year, but could not be achieved due to the second wave of COVID-19.
|
उनैलाई बमको छर्राले भेट्यो ।
|
He spotted the bomb.
|
उसलाई धेरै जानकारी थियो ।
|
He had lots of knowledge.
|
त्यहाँ स्त्रीहरू र केटाकेटीहरू बाहेक प्राय पाँच हजार मानिसहरू थिए।
|
Those who ate were about five thousand men, besides women and children.
|
उनी पनि मिडियासँगको विवादास्पद सम्बन्धको कारण विवादमा फसेकी छिन्।
|
He is also in media due to controversies.
|
उनीहरुको नाम र अन्य विवरण भने खुलाइएको छैन ।
|
Her name and other details have not been released.
|
उहाँको इच्छा मात्रै हो ।
|
It's just his will.
|
हाम्रो सफलता हाम्रो एकतामै छ ।
|
Success is ours with unity.
|
पाठकबृन्द, यो कुनै कथाको अंश होइन ।
|
Readers, this is not a piece of fiction.
|
यही दपेटाइले उनलाई बेधक र डेगिलो बनाउँदै आयो ।
|
This was what led to him being sullen and displeased.
|
यी तीनै वर्षहरुमा वैदेशिक सहायतामा बृद्धि भए तापनि शोधनान्तर स्थितिमा क्रमशः रु. ६७.५० करेाड, रु.१२.६० करोड र रु.८६.६० करोड घाटा देखियो
|
There were deficits of Rs 675 million, Rs 126 million and Rs866 million respectively in all these 3 years in spite of the increase in foreign aid.
|
दिउ सै खुलेआम राजस्व छलिरहेका कालाबजारीलाई थलोमै कारबाही गर्नुपर्ने माग व्यापारीले गरेका छन् ।
|
The merchants have demanded that action should be taken against Kalbajari, who are deceiving the revenue of the people.
|
पाचौं वर्षको निकासी रु.८८.८ करोड पुग्ने अनुमान गरिएको छ समुद्रपार व्यापारमा जूटको स्थान सर्वोपरी रहँदै आएकोमा छैठौं योजनाकालमा सो लाई उनी गलैंचाले
|
Jute occupied the most prominent place in the list of items exported to oversea countries. However, during the Sixth Plan period, this place has been occupied by woolen carpets.
|
एक बर्ष पछि उनीहरुको छोरी समेत जन्मिइ ।
|
One year later, her daughter was born.
|
परमेश्वरले उहाँका खास सेवक पठाउनु भयो। उहाँले उनलाई पहिले तिमीहरूकहाँ नै पठाउनु भयो तिमीहरू प्रत्येकलाई दुष्ट पथबाट हटाएर आशीष दिनलाई परमेश्वरले येशूलाई पठाउनु भयो।”
|
God, having raised up his servant, Jesus, sent him to you first, to bless you, in turning away everyone of you from your wickedness."
|
तर किन भएको थाहा छैन ।
|
But they don't know why it exists.
|
उनले भने - म उनलाई बाहिर निकाल्न चाहन्थेँ ।
|
said "I want him out."
|
म मेरो आफ्नै जीवनमा यो देखेको छु र यसलाई द्वारा दोषी गरिएको.
|
I've seen this happen and have been guilty of it myself.
|
उनले यो वेबसाइट सन् २००बाट शुरू गरेकी हुन् ।
|
He started the website in 2009.
|
तल हाम्रा परिवारहरू र जनताबाट साझा प्रश्नहरूको जवाफ दिइन्छ।
|
Below are common questions from our families and the public.
|
तिनीहरू कुनै पनि समयमा पाठ्यक्रमबाट अन्त्य गर्न सक्दछन्।
|
They can end the program at any time.
|
तर नदीको आवाजले मैले त्यो सुन्न नै सकिन्।
|
But I could hardly hear the river.
|
उनीहरु दुवै जना अहिले सामाजिक सन्जाल ट्विटरमा पनि निकै सक्रिय छन् ।
|
Both of them are active on social media as well.
|
यदि तिमीहरूले कुनै विवादमा पक्षपात गर्यौ भने तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूलाई हप्काउनु हुनेछ।
|
He will surely reprove you if you secretly show partiality.
|
कृपया मलाई यसको साथ मद्दत चाहिन्छ।
|
I need help with it please.
|
एउटा पापबलिको निम्ति अनि अर्को होमबलिको निम्ति पूजाहारीले अन्नबलिसित चढाऊन्। यसरी पूजाहारीले त्यो शुद्ध पारिनु पर्ने मानिसलाई परमप्रभुकोअघि प्रायश्चित गराउने छन्।”
|
even such as he is able to afford, the one for a sin offering, and the other for a burnt offering, with the meal offering. The priest shall make atonement for him who is to be cleansed before Yahweh."
|
यसअघि मूल्य झण्डै साढे ४ हजार रुपैया थियो ।
|
Earlier, the price was Rs. 4,500 rupees.
|
फिल्मह रूमा आएनका लागि उनले आफ्नो नाम परिवर्तन गरेका थिए ।
|
She changed her name for the films.
|
यो संकट धेरै महिनादेखि चलिरहेको छ।
|
This crisis has been going on for several months.
|
यसपाली विश्वभरका सेयर बजार अस्थिर रहे भने कच्चा तेलको मूल्य पनि उच्च विन्दुमा कायम थियो ।
|
If the stock market remained unstable around the world, crude oil prices were maintained at a higher level.
|
अनि म तिम्रो जीवनमा 15 वर्ष आयु थप्नेछु। म तिमी र यस शहरलाई अश्शूरका राजाको शक्तिबाट रक्षा गर्नेछु। म यस शहरको रक्षा गर्नेछु। म यो सबै मेरै लागि गर्नेछु किनभने मेरो सेवक दाऊदलाई वचन दिएको थिएँ।”‘
|
I will add to your days fifteen years. I will deliver you and this city out of the hand of the king of Assyria. I will defend this city for my own sake, and for my servant David's sake."'"
|
कुरा भइदियो अर्कै
|
Talk to something else
|
अवस्थित छैन
|
does not exist
|
यो वर्षौंदेखिको सम्बन्ध हो ।
|
So this is relation for years.
|
सम्पादन गर्नुपर्ने सेवा रोज्नुहोस्:
|
& Choose which service to edit:
|
त्यो पनि आफ्नै लागि हो ।
|
It is also for yourself.
|
यो वर्ष प्रेम र आनन्दले भरिएको छ, र म सधैं त्यहाँ रहन वचन दिन्छु . . . थप पढ्नुहोस्
|
This year is going to be full of love and binny, and I promise to always be there ... Read more
|
हाम्रो उध्यश्य सबैलाई खेल्ने अवसर दिनु हो ।
|
Our goal is for everyone to have an opportunity to play the game.
|
प्रदर्शित महिनाको दिन
|
Displayed day of month
|
: र अब म आवेदन, महिला, तपाईं एउटा नयाँ आज्ञा लिख छैन भने, तर बरु त्यो आज्ञा जो हामी सुरुदेखि छन्ः भनेर हामी एकअर्कालाई प्रेम.
|
2 John 1:5 - And now I beg you, lady, not as though I were writing you a new commandment, but the one we have had from the beginning, that we love one another.
|
यो युरोपमा सबैभन्दा कम हो।
|
It is the lowest in Europe.
|
त्यसपछि उनको पढने क्रम कक्षा ४ देखि सुरु भयो ।
|
Back then she started teaching 4th grade.
|
एउटा असामान्य सन्देश देखाइन्छ
|
A critical message is being shown
|
उनले एक भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्-'म आफ्नो बच्चालाई लिएर चिन्तित छैनँ ।
|
He told a news agency, "I am not worried about my children.
|
धेरै एसियालीहरूले संयुक्त राज्य अमेरिकी उपस्थिति जापानी प्रभावका लागि आवश्यक प्रतिसन्तुलनको रूपमा लिएका छन् ।
|
Many Asians regard a U.S. presence as a desirable counterweight to Japanese influence .
|
उनी १०१ वर्षका थिए।
|
he was 101 years old.
|
यस क्रममा योजनावधिमा पुरातात्विक स्थल संरक्षण सुधार कार्यक्रमअन्तगृत पुरातत्व विभागअन्तर्गतको विभिन्न संग्रहालयहरुको सुधार तथा विकास गरिने, शहीद स्मारक संग्रहालय स्थापना गर्ने, काठमाडौं उपत्यकाको आसपासका गाउँहरुमा मूर्ति तथा ढुङ्धेधाराहरुको फोटोसहितलगत तयार गर्ने, पशुपति क्षेत्रस्थित चारुमतीविहार, विष्णुमनिदर र वैदसत्तलको जीणौद्धार गर्ने, नुवाकोट दरबार र भक्तपुर दरबार क्षेत्रभित्र निर्माण तथा जीर्णोद्धार कार्य गर्ने र संरक्षित स्मारक क्षेत्रहरुबारे गोष्ठी, प्रचार प्रसार, पुस्तक छपाउने र फोटो लगत तयार गर्नेजस्ता कार्यक्रमहरु सञ् चालन गरिनेछन्। स्वयम्भू संरक्षण कार्यक्रमअन्तर्गत स्वयम्भू क्षेत्रस्थित बहाल, चैत्य, महाविहार, पाटी, सत्तल, पोखरी तथा शान्तिपुरको आवश्यकतानुसार जीर्णोद्धार, मर्मत, निर्माण, पुनःस्थापन गर्ने कार्यक्रम रहेको छ
|
Activities to be carried out during the plan period under the conservation of archaeological sites programmes include the following: improvements and development of museums under the Department of archaeology, establishment of Martyrs Memorial Museum, Preparation of inventory with photographs of idols and stone water spouts (Dhungedhara) in villages around Kathmandu valley, renovation of Charumati Vihar, Vishnu Mandir and Vaidya satal situated in Pashupati area construction and renovation works in the Nuwakot Durbar and Bhaktapur Durbar areas, conduction of seminars on protected archaeological monument sites, publicity, publication of books and preparation of photographic records of archaeological objects. under the Swayambhu preservation programme, activities relating to renovation, construction, repairs of Bahal, Chaitya, Mahabihar rest places (Satal, Pati), Pond, and Shantipur will be carried out as needed.
|
यसो हो भने केही न केही खराबी छ भन्ने बुज्नु राम्रो हुनेछ ।
|
In that case, it is better to understand that there is something wrong.
|
अहिले यसको कथा उनी स्वयंले लेखिरहेका छन् ।
|
Now he writes for himself.
|
उनी गत फेब्रुअरीको मध्यतिर अस्पताल भर्ना भएका थिए ।
|
He entered the hospital about the middle of February.
|
अहिले हामी 'पर्ख र हेर'को अवस्थामा छौं ।
|
We are now in a wait and see state.
|
एकाग्रता पछि, ती मध्ये केही भण्डार गरिएको छ र केन्द्रित रसको रूपमा बेचिन्छ, र केहि पौष्टिक पेयको रूपमा प्रयोग गरिन्छ।
|
After concentration, some of them are stored and sold as concentrated juice, and some are used as nutritional drinks.
|
म उनीसँग पनि खेल्दै छु ।
|
I play with him, too.
|
श्रम सम्झौता दुई वर्षको गरिन्छ ।
|
The cooperation contract is two years.
|
यस क्रममा उनले केही पनि हेरेनन् ।
|
He didn't see anything at this point.
|
. म जति बढी बाच्दछु उति नै विश्वस्त हुन्छु कि यो पक्कै यो ग्रह, अर्को ग्रहद्वारा पागलहरुको उपचारगृहका रुपमा प्रयोग गरिएको छ ।
|
The longer I live, the more convinced I am that this planet is being used by other planets as a lunatic asylum.
|
प्रकार्य फरक गर्न सकिँदैन
|
Cannot differentiate the function
|
एप्लेट सुरुआत गरियो
|
Applet started
|
छवि मेनुसमा प्रयोग गर्नका लागि त्यँहा कन्फिग मान लोड गर्दा एउटा त्रुटि थियो।
|
There was an error loading config value for whether to use image in menus.
|
मापक मोड
|
Metering Mode
|
अनि त्यसको अर्थ सात जना राजा होः पाँच जनाको पतन भइसक्यो, एक जना अहिले अस्तित्वमा छ अनि अर्को एक जनाचाहिं अस्तित्वमै आएको छैन तर त्यो आएपछि केही समय रहनै पर्छ।
|
"And there are seven kings: five are fallen, and one is, and the other is not yet come;
|
भारतीय सेनाले यसमा कुनै टिप्पणी गरेको छैन ।
|
The Indian team have not commented.
|
अजैविक तत्व र जैविक तत्वहरू एक अर्कामा निर्भर र अन्तरसम्बन्धित हुन्छन्।
|
The biotic and abiotic components are interrelated to each other.
|
साथै फिल्मले समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको थियो।
|
The film also gained positive response from the audience.
|
त्यसबाट पनि उनले राम्रो प्रतिक्रिया पाइन्।
|
He had a good response as well.
|
दैलो पनि जोरिएकै थियो ।
|
The door was also stressed.
|
कार्यक्षेत्र देखि का लागि नाम सेटिङ गर्दा त्रुटि:
|
Error setting compositor status:
|
व्यापार सम्झौताका लागि दुई वा सो भन्दा बढी देशहरु सहमत हुनुपर्छ ।
|
2 or more countries agree on the terms of trade between them.
|
चोरीको पूरा घटनाक्रम सीसीटीभीमा कैद भएको थियो ।
|
The entire incident was captured in CCTV.
|
केडीई मद्दत केन्द्र
|
KDE Help Center
|
प्रतिकारात्मक सेवा अन्तर्गत सन्चालित कायृक्रमहरुबाट औलो क्षय कुष्ठ र अन्य संक्रामक तथा सरुवा रोगहरुको नियन्त्रणमा सघाउ पुर्याइएको छ।
|
Programmes launched under preventive health services have contributed remarkably in the control of malaria, leprosy and other epidemic diseases.
|
उनी विगत १७ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।
|
He has been pursuing journalism for the past 17 years.
|
यदि जनताका हितका लागि आवश्यक हो भने सं..
|
If it is necessary in the public interest.
|
सम्भवतः हामीले स्वयम्लाई त जानेकै छौं नि भन्ने हाम्रो सोचाइ होला ।
|
We may think we know ourselves.
|
उनले हालसालै नयाँ घर खरीद गरेका छन् ।
|
She recently bought a new home.
|
अहिले त उहाँ भित्र गईसक्नुभयो ।
|
Now he has moved in.
|
प्रकाश बिन्दु
|
Point Light
|
तपाईंले पनि बुझ्नु भा' छ, होइन र?
|
you know it too, right?
|
तर ती सातैजना दाज्यू-भाइहरूले त्यस आईमाईलाई विवाह गरेका थिए। तब पुनरूत्थनामा त्यो स्त्रीको पति कुन चाही हुनेछ?”
|
In the resurrection therefore, whose wife will she be of the seven? For they all had her."
|
तपाई परमेश्वर हुनुहुन्छ तपाई मात्रै धर्तीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ।
|
You alone are God of all the kingdoms of the earth.
|
यसैबिच, अदालतले शालिनीको पक्षमा एक अन्तरिम आदेश पनि पारित गरेको छ र हनी सिंहलाई उनीहरूको संयुक्त स्वामित्वको सम्पत्तिको कारोबारमा रोक लगाएको छ।
|
The court, on the other side, has granted interim orders in favour of Yo Yo Honey Singh's wife Shalini and has barred the rapper from selling his jointly held home.
|
र उनीहरूले त्यो काम चार चरणमा पूरा गरे।
|
This they did in four stages.
|
अहिले धेरै कम छ ।
|
Right now there is too little.
|
यसले कामलाई पनि सजिलो बनाउछ ।
|
It also makes the job easier.
|
विदेशीहरू यो बाटो प्रयोग गर्न सक्छन् तर अफगानीहरूलाई जान अनुमति छैन ।
|
Afghans are not allowed to use this road, and foreign nationals can use it.
|
मेरो तन र मन नष्ट हुन सक्छ, तर मसँग परमेश्वर छ जसलाई म प्रेम गर्छु। मसँग परमेश्वर सदा-सर्वदा हुनुहुन्छ!
|
My flesh and my heart fails, but God is the strength of my heart and my portion forever.
|
ʻहामी विगत धेरै वर्षदखि सडकमा काम गर्दै आएका छौँ ।
|
We have been into street operating for a number of years.
|
यो टेक्निकल पनि हुन्छ ।
|
It is also a technology.
|
गाउँबाट बोलाउँदै हुनुहुन्थ्यो ममीले।
|
Mother had come from the village.
|
म तपाईहरु दुबैको लागि धेरै खुसी छु!
|
I'm pleased with you two as well!
|
अवस्य पनि, उनीहरूका बाजे-बजु बाट र अझ जिजु बाजे-बजु बाट
|
Awesome, their enjoyment - and from the more alive - bye
|
म सधैं परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु। उहाँ सधैं मेरो संकटहरूबाट मलाई मुक्ति गर्नुहुन्छ।
|
My eyes are ever on Yahweh, for he will pluck my feet out of the net.
|
उनले सन् को जुन महिनामा ट्रम्पका छोरा र रूसीहरूको एउटा समूहबीच भएको भेटघाटलाई उल्लेख गरेका हुन्।
|
He was referring to a meeting in June last year between Mr Trump's son and a group of Russians.
|
हाम्रो घर पनि गाउँमा सबभन्दा ठूलो थियो।
|
Our house is one of the biggest in the village.
|
उनकी एक छोरी छिन्, उनी पनि गायिका हुन् ।
|
She has a daughter and she is also a singer.
|
उनी जस्तै धेरै महिला त्यहाँ बस्छन्।
|
There are so many women like her.
|
उनले वर्षदेखि यही काम गर्दै आएका छन।
|
She has been doing this work for eight years.
|
खेलमा पाँच मिनेट बाँकी छ ।
|
It is 5-minutes into the game.
|
खुब काम लगाउँथ्यो मलाई !
|
He got me a very good job!
|
जीवनकै भर थिएन ।
|
There was no whole life.
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.