source
stringlengths 1
2.77k
| target
stringlengths 1
2.87k
|
---|---|
त्यो "अन्त"-को समय हुनेछ।
|
This is the "time of the end."
|
तर सुरक्षण मुद्रण तर्फ भने योजनाको लक्ष्य अनुसार केही प्रगति हुने देखिँदैन
|
Block making machinery and appliances have also been purchased. But there has been a progress in preservatory printing as per the plan target.
|
र राख्नुहोस् कि यो ठीक छ।
|
and make sure it is ok.
|
त्यो फोटो खासमा सामाजिक संजालमा मैले राखेको होइन ।
|
I had not posted this painting on social media.
|
मैले अरु कसैसँग विवाह गरें।
|
I married another one.
|
कारमा २ जना मानिस थिए ।
|
The crew was 2 men.
|
र विकासकर्ताहरू!
|
and the developers.
|
म ३० वर्षको भएँ, तर मेरो घरमा अझै पनि म सानै छु ।
|
I am in my 30's and still living at home.
|
तिनीहरूले वास्तवमै मेरो जीवनमा सकरात्मक परिवर्तन गरेका छन्।
|
They have really change my life.
|
त्यसपछि तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ।
|
12Then you will know that I am the Lord.
|
अहिलेलाई मास्क अभाव छैन्,' उनले भने ।
|
There is no shortage of masks," he said.
|
यदि तपाईँले यो विकल्पको चिनो हटाउनु भयो भने, स्लाभले त्रुटि सुधार प्रयोग गर्ने प्रयास गर्ने छैन जुन नष्ट गरिएको सीडी पढ्नका लागि उपयोगी हुन सक्छ । जे भएता पनि, यो सुविधा केही केसहरूमा समस्यामुलक हुन सक्छ, त्यसैले तपाईँले यहाँ स्विच बन्द गर्न सक्नुहुन्छ ।
|
If you uncheck this option, the slave will not try to use error correction which can be useful for reading damaged CDs. However, this feature can be problematic in some cases, so you can switch it off here.
|
त्यसपछि समस्या कहाँ छ भन्ने थाहा हुन्छ ।
|
Then you will know where the problem is.
|
मैले हार्नुपर्ने कुनै कारण थिएन।
|
I had no reason to lose.
|
साथै शरणर्थी वा शरणार्थी शिविरमा बसिरहेकालाई पनि यो नियम लागू हुनेछैन ।
|
The rule also won't apply to refugees or asylum seekers.
|
छोराछोरीसँग खेल्ने समय थिएन।
|
They never had time to play with their children.
|
"यी विचारहरू मेरो गतिविधिहरूको आधार हो।
|
These ideas are the foundation of my activism.
|
'हामी फर्केपछि एकअर्कासँग कुराकानी भयो ।
|
"We talked to each other after the second.
|
अनि राजा सुलेमानले भने, “हामी यही गर्ने छौं। जिउँदो नानीलाई दुइ टुक्रा गरी काट्नेछौ अनि दुवै आइमाईलाई नानीको आधा-आधा भाग दिनेछौं।”
|
The king said, "Divide the living child in two, and give half to the one, and half to the other."
|
जनजिवनप्रति तिनको अरूचि थियो कि अविश्वास ?
|
Was he interested in the publicity or unbeliever ?
|
झण्डै तीन दशकपछि उनी फेरि कक्षा मा नै भर्ना भइन्।
|
After three years he returned to the classroom.
|
भविष्य धेरै रम्रो छ ।
|
The future is very tricky.
|
बिहेको तेस्रो दिन अस्पतालमा ।
|
hospital on the third day.
|
पढ्नका लागि मसँग समय धेरै थिएन।
|
There wasn't much time for me to read.
|
रोनाल्डोले यसअघि तीन खेलमा गोल गर्न असफल भएका थिए।
|
Ronaldo had not scored in his last three games.
|
हामी उहाँहरुलाई असुरक्षित हुन दिदैनौँ ।
|
We are not keeping them safe.
|
क्लिपबोर्ड कार्य सक्षम/ अक्षम पार्नुहोस्
|
Enable Clipboard Actions
|
डेस्कटप १ मा स्विच गर्नुहोस्
|
Switch to Desktop 4
|
पढ्नका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ ।
|
You can click here to read.
|
उनले आफ्नै ईन्जिनियरिङ कम्पनी पनि खोलेका छन् ।
|
He also started an engineering company.
|
यदि तिमीहरूले मलाई चिनेको भए तब मेरो पितालाई पनि चिन्ने थियौ।
|
If you really knew me, you would know my Father, too.
|
त्यसले मलाई जीवनमा ठूलो पाठ सिकाएको थियो,' उनले भनिन्।
|
He taught us a lot in life."
|
विश्व बैंकले हालै सार्वजनिक गरेको नयाँ प्रतिवेनमा यस्तो उल्लेख गरिएको छ।
|
This is according to a recent data released by the World Bank.
|
दुई महिनापछि उनी गर्भवती भइन् ।
|
She became pregnant two months later.
|
याएल केनी हेबेरकी पत्नी थिइन्। तिनी सबै स्त्रीहरूभन्दा अधिक धन्य हुनेछिन्।
|
"Jael shall be blessed above women, the wife of Heber the Kenite; blessed shall she be above women in the tent.
|
यो चलचित्र निर्माण भइसके पछि, प्रतिक्रियाहरु कस्तो पाउँनु भएको छ ?
|
After the film was released, how did they react?
|
उनले धेरै गरेका छन् ।
|
He has done a lot of.
|
दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे।
|
David and his men went up, and made a raid on the Geshurites, and the Girzites, and the Amalekites; for those were the inhabitants of the land, who were of old, as you go to Shur, even to the land of Egypt.
|
तिम्रा जस्तै लागे कुनै अङ्ग
|
one of a kind like you
|
मंगलबार मनाउन लागिएको विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिंदै उहाले उक्त कुरा बताउनुभएको हो ।
|
He told the best news on the occasion of the World Consumer Rights Day celebrated on Tuesday.
|
म पनि उनलाई भेट्न त्यहीँ गएको थिएँ।
|
I also went there to meet him.
|
मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्। तिनीहरू सहायताका निम्ति एक ठाउँ देखि अर्को ठाउँमा हेरिरहेछन्। तिनीहरू रूखबाट गुँड भूईंमा झरेपछि लापत्ता भएका बचेराहरू जस्ता भएका छन्।
|
For it will be that as wandering birds, as a scattered nest, so will the daughters of Moab be at the fords of the Arnon.
|
अहिले उनको उमेर ८० वर्ष भइसकेको छ र अहिले पनि उनी चोर नै छन् ।
|
He is 80 years old now and is still painting.
|
जबकि खुसी कुनै भौतिक कुरा होइन ।
|
Happiness is not a physical thing.
|
मेरो परिवारमा मभन्दा पहिले कोही राजनीतिमा थिएन ।
|
No one in my family has been involved in politics.
|
जसरी मलाई यो फिल्म बनाउन समय लाग्यो होला ।
|
I took my time to make this movie.
|
धेरै मानिसहरू एक साथ भेला गराईनेछन्। ती मध्ये केही खाल्डोमा फ्याँकिनेछन्। अनि केही कैद हुनेछन्। तर अन्तमा धेरै समय पछि तिनीहरूको न्याय गरिनेछ।
|
They shall be gathered together, as prisoners are gathered in the pit, and shall be shut up in the prison; and after many days shall they be visited.
|
छवि १८० डिग्री घुमाउनुहोस्
|
Rotate image 180 degrees
|
उसलाई मार्न असम्भव थियो ।
|
He was impossible to kill.
|
उनले पनि आफ्नो कामको विषयमा कहिल्यै बताएनन् ।
|
He never talked about his work.
|
अहिले मैले डाक्टरसँग कुराकानी गर्न पाएको छैन ।
|
I have not consulted the doctor now.
|
यस विषयमा उनले रमाइलो जवाफ दिएकी छिन् ।
|
He had an interesting response to this.
|
तपाईंको करियरमा तपाईंले विभिन्न काव्यिक प्रयोगहरू गर्नुभएको छ, तपाईंको आवाज अलग रहेको छ ।
|
You've experimented with different poetic forms in the course of your career, though your voice has remained distinct.
|
नेहरूले लिएको स्वदेशी नीतिलाई बिर्सर्ााे गरी अब उपभोक्ता नै वास्तविक निर्ण्र्ाार्ता हुन् भन्ने मान्यताले भारतको बजेट प्रेरित देखिन्छ ।
|
The budget of India seems to be inspired by the fact that the consumer is the only real judge by forgetting the indigenous policy taken by the leaders.
|
यसको प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिन्छ ।
|
We need answers from the Prime Minister.
|
बच्चाहरुसँग उनीहरु धेरै समय बिताउन थाले ।
|
They have spent a lot of time with the children.
|
यी कुराहरू सबै सम्भव छन् ।
|
all these things are possible.
|
चिन्तामुक्त साना नानीहरू खेल्छन् र गाउँ वरिपरि डुल्छन्
|
The young ones, careless and carefree, play and roam around the village.
|
एउटा नेताको रूपमा ।
|
are as a leader.
|
उनका रचनाहरू १५ भन्दा बढी भाषाहरूमा अनुवाद भइसकेका छन्।
|
His works have been translated in more than 15 languages.
|
यसैलाई 'मौनता' पनि भनिन्छ ।
|
It is also called Silence.
|
छायाँ प्रकार
|
Shadow type
|
तथापि, यो गर्न सजिलो छ।
|
Though, it is easy to do it.
|
केही वर्षपछि दुवैको निधन भयो ।
|
A few years later both died.
|
हामी दोस्रो चरणमा छौँ।
|
We are in Phase 2.
|
वास्तवमा हामी उनीहरूसँग निर्भर छौँ ।
|
We really depend on them.
|
तर हामीले गर्ने भनेको हाम्रो यो एक किसिमको प्रयास मात्र हो ।
|
However what we do is merely an effort.
|
पाठ खाली थियो (वा सेतो खाली स्थान मात्र समावेश थियो)
|
Text was empty (or contained only whitespace)
|
किनकि अभिनय गरिरहेका थिए, उनी ।
|
Because she was performing.
|
यसको अर्थ आँखा हुन्छ।
|
It means eye to eye.
|
गुप्त सत्यता यही होः परमेश्वरले आफ्ना यहूदी मानिसहरूलाई दिनुभएको त्यही कुराहरू गैर-यहूदीहरूले पनि पाउनेछन्। गैर-यहूदीहरू यहूदीहरूसितै एक जीउमा सम्मिलित हुनेछन् अनि ख्रीष्ट येशूमा दिइएको परमेश्वरको वचनको सहभागी हुनेछन्। सुसमाचारको कारणले गैर-यहूदीहरूले यी सबै पाउनेछन्।
|
that the Gentiles are fellow heirs, and fellow members of the body, and fellow partakers of his promise in Christ Jesus through the Good News,
|
प्यानल एनिमेसनको हुनुपर्ने गति । सम्भावित मान "ढीला", "मध्यम" र "छिटो" हुन् । यो कुञ्जी सक्षम एनिमेसन कुञ्जी ठीक भएमा मात्र उपयुक्त हुन्छ ।
|
The speed in which panel animations should occur. Possible values are "slow", "medium" and "fast". This key is only relevant if the enableanimations key is true.
|
यो जसलाई पनि हुन सक्छ ।
|
It could be whoever.
|
सरकारलाई थाह छैन
|
The government does not know
|
अनि आत्माहरु
|
and the Souls.
|
यस्तो प्रकारको भूमिका अहिलेसम्म मैले निभाएको छैन।
|
I have not done a role like this before.
|
अहिले हामी त्यो सबै कुराबाट माथि आएका छौं ।
|
We now have all of that.
|
उता जंगल मात्रै थियो ।
|
It was only the forest.
|
उनी यो नाटकको निर्देशकको रुपमा छन् ।
|
He is the director of the theatre.
|
'हामी पन्तको बारेमा धेरै चिन्तित छैनौं।
|
"We are not worried about the toss.
|
तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो, अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।
|
You have shriveled me up. This is a witness against me. My leanness rises up against me. It testifies to my face.
|
घटनाका बारेमा मानवअधिकार आयोगले पनि चासो दिएको छ ।
|
The Commission on Human Rights has also launched an investigation into the incident.
|
यहाँ हामीले सबै प्रोक्सी वा मिरर लिंकहरु सूचीबद्ध गरेका छन जुन यसलाई प्रयोग गर्न सक्रिय छ।
|
Here we have listed all the proxies or the mirrored links that are active to use it.
|
कसैलाई थाहा छ मँ यो कहाँ डाउनलोड गर्न सक्छु?
|
Or somebody know where i can download it?
|
नयाँ द्रष्टव्य हरूका लागि पूर्वनिर्धारित चौडाइ
|
Default width for new notes
|
इतिहास मद्दत प्रदर्शन गर्नुहोस्
|
Display history help
|
अंगुर भने अहिले बजारमा उपलब्ध छैन ।
|
Barrels are not now in the market.
|
मैले बर्षा रोकिदिंए अनि यो फसल पाकनु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिए तर अर्को मा दिइँन। त्यसपछि मैले एउटा खेतमा पानी पर्ने गराएँ तर अर्को खेत सुक्यो।
|
"I also have withheld the rain from you, when there were yet three months to the harvest; and I caused it to rain on one city, and caused it not to rain on another city. One place was rained on, and the piece where it didn't rain withered.
|
तपाईंको मोबाइलमा मेमोरी कार्ड छ ।
|
memory card is in your phone.
|
त्यस्तो के कुरा छ जसले उनीहरुलाई खुसी बनाउँछ ?
|
What are the things that make them happy?
|
तपाईलाई बाँकी थाहा छ!
|
You know the rest of it!
|
कार्यक्रमको दर्शकदीर्घामा उनकी श्रीमती र छोराहरू पनि उपस्थित थिए।
|
His wife and kids were also present at the gathering.
|
यी दुई फिल्म एकै दिन रिलिज हुने बताइएको थियो ।
|
Both films were released on the same day.
|
उनीहरुलाई ८ समूहमा विभाजन गरिएको छ ।
|
They are divided into 8 groups.
|
एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो।
|
At one time all these things were important to me.
|
उहाँको परिवारका अन्य कुनै पनि सदस्य चलचित्रमा आबद्ध छैनन् ।
|
None of his family members are related to the cinema industry.
|
उसले राम्रो सुरुआत गर्न सकेको थिएन ।
|
He hasn't made a good start.
|
यो कांग्रेसको बाध्यता पनि हो ।
|
This is also the Congress's responsibility.
|
यसरी उनी व्यवसायमा सफल हुँदै गए।
|
He became successful in the business.
|
नम्बरको रङ परिवर्तन गर्नुहोस्
|
Change the color of the numbers
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.