source
stringlengths
1
2.77k
target
stringlengths
1
2.87k
तिनीहरू सम्म तिनीहरूले स्कूलमा बस्नु पर्छ , , वा वर्ष पूरानो, पनि बस्ने जो राज्य आधारमा.
They must stay in school until they are 16, 17, یا 18 سال کی عمر, also depending on which state they live in.
यस वर्ष दिवसको नारा 'घरघरमा योग, परिवारका साथमा योग' भन्ने रहेको छ ।
The theme for this year is "yoga at home and yoga with family."
साथसाथै , उहाँले कम्पनीसँग आगामी एक वा दुई वर्षसम्म व्यवसाय विस्तार गर्न आवश्यक पूँजी नभएको बताउनुभयो ।
Further , he said , the company does n't have the capital needed to build the business over the next year or two .
के भयो के भयो आज नारीहरु ?
What's wrong with the women today ?
दुवै बढेका थिए ।
Both were on the rise.
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा यदि तिमीहरूले कुनै हत्या गरिएको लाशलाई खेतमा लडिरहेको पाए र कसले हत्या गरेको पत्तो लगाउन नसकिए।
If one be found slain in the land which Yahweh your God gives you to possess it, lying in the field, and it isn't known who has struck him;
यसको अर्थ उनले अब नयाँ लक्ष्य लिएका छन्।
Now he has a new target.
मलाई आशा छ कि सबैले उनीहरूको खेलको आनन्द लिन्छन्
I hope that all enjoy the game.
कविको यो चौथो पुस्तकाकार कृति हो ।
This is the author's fourth book of poetry.
निम्न प्याकेजहरू अवनति गर्नुहोस्:
Downgrade the following packages:
डकबुक तालिका
DocBook Table
बितेको चालीस वर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किन? किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो।
Your clothing didn't grow old on you, neither did your foot swell, these forty years.
बनावट मात्र
Structure only
संसारै नयाँ भइसकेको थियो।
the world was new.
अब उनीसँग --।
He is now 4-3.
चेतावनीहस्ताक्षर गलत छ ।
Warning: The signature is bad.
“एउटा मनुष्य जस्तो देखिने मानिसलाई अधिकार, महिमा अनि सम्पूर्ण शासन गर्ने शक्ति दिइयो। प्रत्येक जाति र भाषाबाट मानिसहरूले उहाँको आराधना गर्नेछन्। उहाँको शासन सदा-सर्वदा रहनेछ। उहाँको राज्य लगातार सदा-सर्वदा रहनेछ। त्यो नष्ट हुनेछैन।
There was given him dominion, and glory, and a kingdom, that all the peoples, nations, and languages should serve him: his dominion is an everlasting dominion, which shall not pass away, and his kingdom that which shall not be destroyed.
उहाँहरूका लागि यो स्वाभाविक पनि हो।
This is a natural for them.
जीवन सजिलो भएको छ होइन ?
Life is not Easy?
युरोपको पहिले छापिएका किताबमध्ये यो बाइबल हो ।
This book was the first book printed in Europe.
'कहिले खुल्छ रे ?'
When will it open?
उनले भने अहिलेसम्म छाडेको छैन ।
It said he had not yet departed.
अहिलेसम्म यसबारे समितिले कुनै पहलकदमी लिएको छैन ।
So far, no action has been taken by the committee.
सचेतक सूचना सेवा कारखाना सिर्जना गर्न सकेन, हुनसक्दछ यो पहिले नै चलिरहेको छ...
Could not create the alarm notify service factory, maybe it's already running...
मिलिमिटर (मि मि)
Millimeters (mm)
उनका कथाहरू स्थानीय अखबारमा प्रकाशित हुन्छन् र उनको अपील गर्ने कथाहरूको लागि राम्ररी परिचित छन्।
Her stories are published in local newspapers and are well recognized for their appeal to her readers.
तब नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू दुबै आफ्नी आमाको घर फर्केर जानसक्छौ। तिमीहरूले म अनि मेरा मृत छोराहरू प्रति दया गर्यौ। यसर्थ परमप्रभु तिमीहरू प्रति त्यस्तै दयावान रहून् भनी म प्रार्थना गर्छु।
Naomi said to her two daughters-in-law, "Go, return each of you to her mother's house: Yahweh deal kindly with you, as you have dealt with the dead, and with me.
प्राप्त विदेशी सहायताको छिटो उपयोग गर्न र अल्प समयभित्र उत्पादन बढाउन सातौं योजना अवधिमा प्राप्त हुने थप विदेशी सहायताकेा ठूलो अंशलाई उत्पाद न वृद्धिमा प्रत्यक्ष सहयोग पुर्‍याउने तरिकाले निर्देशित गरिनु उपयुक्त हुने देखिन्छ
In order to enhance the foreign aid utilization and to boost up production without loss of time, a substantive portion of foreign aid that will be available in the Seventh Plan should be channeIlised towards activities directly contributing to the increase in production.
त्यसबारे स्पष्ट गर्नका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
A press release explaining this has been released.
उनलाई मलेसियन प्रहरीको सहयोगमा मलेसियाबाट पक्राउ गरिएको थियो।
He was tracked down with the help of Malaysian police.
यस्तोमा प्रयोगकर्ताले बाध्य भएर केही आफ्ना फाइलहरु डिलिट गर्नुपर्ने हुन्छ ।
The user has to delete such files.
प्रसारण चलिरहेको छ।
broadcast is going on.
पहिलो हो सकुनी ।
The first is sappy.
यसले नयाँ कोशिकाको उत्पादनमा पनि भूमिका खेल्छ ।
It is also helpful in production of new cells.
रुस र टर्कीलाई त्यसको उदाहरणको रूपमा प्रस्तुत गरिएको छ ।
Turkey and Russia are examples of this.
यो बिक्रीले मेरिडियनको कुल जारी सेयरको १०.२ % को प्रतिनिधित्व गर्दछ ।
The sale represents 10.2 % of Meridian 's shares outstanding .
१० कक्षापछि उनले स्कूलको पढाई छोडिदिए ।
He left school after 10th class.
वास्तवमै प्रकृतिमा धेरै कुराहरु लुकेको छ।
There are actually many beautiful things in nature.
परमेश्वरको प्रकटित महिमाचाँहि उहाँ को र कस्तो हुनुहुन्छ भन्ने कुराको प्रकाश हो।
Glory is the very essence of God, the manifestation of who He is.
सायद तपाईँ ती प्रश्नहरूको उत्तर दिँदा दिँदा हैरान हुने गर्नु भएको छ ।
You may be surprised about the answers to these questions.
दार्जीलिङको क्यापिटल सिनेमा घरमा उहाँको गायन कार्यक्रम भएछ मलाई पनि त्यो कार्यक्रम हेर्न उहाँले मलाई बोलाउनु भएको थियो ।
He has called for me to show that the program has been his singing show in Darjeeling Capital Cinema.
एस्ता धेरौ भन्दा धेरै समस्या छन जस्लाई सम्बोधन गर्नु आवश्यक छ ।
There are greater problems than that to be dealt with.
स्पूकी, तर वास्तवमै यो समयको बारेमा र प्रासंगिक पनि छ कि यसको बारेमा हो र उनले कसरी यसलाई पुनः कल्पना गरे।
Spooky, but also really timely and relevant in terms of what it's about and how she reimagined it.
नामकरण गरिएको दृश्य विकल्प मान मा परिवर्तन गर्नुहोस् ।
Change view option named to value .
मुख्य कुरा समुदायको हो ।
The most important thing is the community.
तर जसले मेरो शरीर खान्छ र रगत पिउँछ उसको जीवन अनन्त हुन्छ। अन्त्यको दिनमा म उसलाई उठाउनेछु।
He who eats my flesh and drinks my blood has eternal life, and I will raise him up at the last day.
धेरै कुरा गर्नुपर्ने छ जसमा हामी प्रयत्नरत छौं ।
There are lots of things that we try to do.
अघिल्लो विजार्ड पृष्ठमा जानुहोस्
Go to previous Wizard page
उहाँ जे उचित छ त्यही गर्नुहुन्छ।
He who does what is right.
विकल्पको प्रकार । यसले प्रयोगकर्तालाई कसरी ग्राफिक्स प्रस्तुत गर्ने निर्धारण गर्दछ ।
The type of the option. This determines how the option is presented graphically to the user.
छवि प्रकार
Image Type
तर कसैलाई थाहा छैन, किन र ...
Nobody will ever know why...
यहाँ छविको गामा समायोजन सेट गर्नुहोस् ।
Set here the gamma correction value.
उ यरूशलेममा आयो अनि राजा तथा अन्य प्रमुखहरूलाई लिएर गयो।
He came to Jerusalem and took away the king and other leaders.
धेरैपछि हो मैले मेरी आमालाई तस्बिरमा हेरेको ।
After a while I looked at Mother.
उनीहरु सबै डक्टर ।
They are all doctors.
गाउँको अवस्था
The condition of the villages
उनले हिंसा अन्त्यका लागि अपील गरेका छन् ।
He has called for an end to violence.
उनीहरु जीवनमा ठुलो कुराहरु निर्माण योजनामा हुन्छन् ।
They have big plans in their lives.
सभ्यताको सुरुवातदेखि नै योगको सुरुवात भएको भन्ने मान्यता राखिन्छ ।
It is believed that yoga has been practiced ever since civilization began.
हामी सबै यसबाट धेरै थोरै प्रभावित भयौँ र भएकौ छौँ ।
We're all very much affected by this.
केसको लागि धन्यबाद।
thanks for this case.
हुनसक्छ, उनको अहिलेको सब भन्दा राम्रो काम नीरजामा नै थियो, जसको लागि उनी अझै भारतभर भरि चिनिन्छन् र मन पराउँछन्।
Probably, her best work to date was in Neerja, for which she is still known and loved all over India.
अनि यो उपन्यासको जन्म भयो ।
And this story was born.
_नाम:
_Name:
ग्रिड लाइन रङ:
Grid line _color:
लेखेको हरेक कुरा उनैलाई पढेर सुनाउँथे।
Have read everything he has written.
यसका साथै हामीले पुनर्जागरण प्रक्रियालाई सरलीकृत पनि गरेको छ ।
We have also simplified the transfer process.
यो समय भनेको आफू बच्नु र अरुलाई पनि बचाउनु नै हो ।
It is about time to save others and ourselves.
इस्राएल जस्तै अन्य कुनै राष्ट्र छ? छैन पृथ्वीमा इस्राएल मात्र यस्तो राष्ट्र हो जसको निम्ति तपाईंले यस्ता अद्भुत कार्यहरू गर्नु भयो। हामीलाई मिश्रदेशबाहिर निकाल्नुभयो अनि तपाईले हामीलाई स्वतन्त्र बनाउनु भयो। तपाईले आफैं स्वयंलाई प्रसिद्ध तुल्याउनु भयो। तपाईले तपाईका मानिसहरूका अघि जानु भयो अनि अन्य मानिसहरूलाई हाम्रो निम्ति तिनीहरूको देश छोड्न बाध्य तुल्याउनु भयो।
What one nation in the earth is like your people Israel, whom God went to redeem to himself for a people, to make you a name by great and awesome things, in driving out nations from before your people, whom you redeem out of Egypt?
यसका अलावा उनले स-साना अन्य पुस्तक पनि लेखेका छन्।
He has authored other books as well.
उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ ।
They are then taken to a hospital for further tests.
उनीहरुको रिपोर्टिङका आधारमा ।
Based on their report.
शिक्षकहरू पनि धेरै अनुभवी हुनुहुन्छ।
The teachers are also very experienced.
यदि तपाईँले एउटा रद्द गरिएको सूचना पठाउनुहुन्न भने, अरू सहभागीहरूले मेमो मेटिएको थाहा नपाउन सक्दछन् ।
If you do not send a cancelation notice, the other participants may not know the memo has been deleted.
सांस्कृतिक कार्यक्रमहरूमा पनि यसको प्रयोग कायमै छ ।
It is also used for cultural events.
कुनै बिन्दुमा, यो आफ्ना बाबुआमालाई भयो कि हारून सही दिशामा हिंडिरहेका थिए भन्ने कुरामा कुनै शंका थिएन।
At some point, it occurred to his parents that there was never much doubt that Aaron was heading in the right direction.
डाक्टरले उसलाई काउन्सेलिङ गरे र औषधि दिए ।
The doctor looked after him and gave him medicine.
के म्याट्रिक्स उपल्लो त्रिभुजाकार हो
Is a matrix upper triangular
थाहा भएसम्म २०११ मा सत्तामा आएपछि किम जोङ उनको यो नै पहिलो विदेश यात्रा हो ।
The visit was Kim's first known journey abroad since he assumed power in 2011.
केही त्यस्तो कथा छ कि उनको जीवनमा पनि ?
Is there anything to say about his life?
मन्दिरमा आठ सय वर्ष पुरानो घण्ट रहेको छ ।
The temple is about 800 years old.
आजै उनीहरुले जस्तै
The same as they are today
माउसले नायक नियन्त्रण गर्छ
Mouse controls hero.
यहाँ मेनु सुरु गर्नुहोस्
Start Here menu
डाटाबेस फाइल पहिले नै अवस्थित छ । यसलाई अधिलेखन गर्नुहुन्छ?
The database file already exists. Overwrite it?
आमाको उपचार भइरहेको छ ।
My mother is under her treatment.
'मेरो बाबा क्रिकेटर हुनुहुन्छ ।
"My father was a cricketer.
यस युरोमा उनले समूह चरणका सबै खेलमा खेले ।
At the World Cup he played in all three group stage games.
पर्यटकहरूलाई इस भवनमा प्रवेश गर्न अनुमति थिएन ।
Tourists are not allowed to enter the building.
यु. के. मेटल तथा औद्योगिक सामग्री निर्माताको समूह कार्यकारी प्रमुख ५१ वर्षीय माइकल हेन्डरसन मे महिनामा अवकाश प्राप्त गर्न लाग्नुभएका ६४ वर्षीय इयान बट्लरको स्थानमा अध्यक्ष हुनुहुनेछ ।
Michael Henderson , 51-year-old group chief executive of this U.K. metals and industrial materials maker , will become chairman in May , succeeding Ian Butler , 64 , who is retiring .
तिनीहरू सबै राजस्थानबाट आएका थिए ।
they were from Rajasthan.
तपाईँ सबै सहभागीहरूलाई एउटा रद्द गरिएको सूचना पठाउन चाहनुहुन्छ?
Would you like to send all the participants a cancelation notice?
उनीहरुले सरकारबाट केही राहतको आश बोकीरहेछन् ।
They sought relief from the government.
१९८८ को अवधिमा यूएसएक्सलाई पनि कर विवाद समाधानबाट करकट्टीपश्चात ७१ मिलियन डलर आर्जन भएको थियो ।
In the 1988 period , USX also had a $ 71 million after-tax gain from a tax dispute settlement .
उनी सामाजिक सञ्जालमा धेरै नै समय बिताउँछन् ।
He spends a lot of time on social media.
उनी संगठित भए ।
He organized.
तर अन्ततः उनले पनि बाटो मोडे ।
But in the end he went another way.
उनले 'कानून बनिसकेको छैन ।
He didn't make the law.
म बाह्र वर्षको मात्रै थिएँ नि त !
"I was twelve years old!