source
stringlengths
1
2.77k
target
stringlengths
1
2.87k
जस्तो कि हामीहरूले दैनिक प्रयोग गरी आएको चामल दाल , तेल , मसला इत्यादिमा नै पनि मिसावट पाइन्छ ।
As we use daily diamonds , oils , spices, etc. are also found to be a recipe.
घरको तेस्रो तलामा आमा र म थियौँ ।
I and my mother live on the third floor.
मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेशवरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।
Then you shall return and discern between the righteous and the wicked, between him who serves God and him who doesn't serve him.
बिन्दुको दुवै छेउहरूमा भएको वक्ररेखा चालको पछि लाग्दछ; अर्को बिन्दुहरू बीच वक्ररेखाको सेक्सनले आकार परिवर्तन गर्दछ।
The curve on both sides of the point follows the movement; the section of the curve between the next points changes shape.
पछि उनीहरू फुटबल खेल्ने भए ।
They then played football.
उनले वि.स. ४ सालमा आफू १ वर्षको हुँदा पहिलोपल्ट रेडियो नेपालमा गीत रेकर्ड गराएका थिए ।
She sang her first song at Radio Nepal when she was just 14 years old.
दुई महिनाभन्दा पनि कम समयभित्रै यी दुई नेताबीच भएको यो दोस्रो भेट हो।
This will be the second meeting between the two leaders in less than three months.
तपाइँको उपस्थितिमा रहेको स्थानमा लागू हुने कानून निर्धारण गर्न तपाइँको जिम्मेवारी हो।
You are responsible to determine the law that applies in the location in which you are present.
उनीहरू के बेच्दैछन्?
So, what do they sell?
उनले आफूले बालिकासँग गर्न चाहेका यौनजन्य क्रियाकलापबारे पनि बताएका थिए ।
He discussed sex acts he wanted to engage in with the girl.
उनले उपन्यास लेख्न थालिसकेका छैनन्।
She did not write a novel.
उनीहरू अब एकअर्काविरुद्ध नै उत्रिएका छन्।
Now they are rising up against each other.
आफ्नो सपना पुरा गर्न उनीहरुले निकै मेहनत गरेका छन् ।
They worked hard to accomplish their dreams.
परमेश्वरले सबै कुरा देख्नुहुन्छ।
God is seeing it all!
यो निगमको जिम्मेवारी हो ।
It is the company's responsibility.
उनको साथमा जना युवती थिए र ती सबै गर्भ'पती थिए ।
They had six girls, who were all married with children.
तपाईँको मोवाइल नम्बर सेट गर्नुहोस् ।
Set your mobile phone number.
तिनीसँगै यात्रा गरिरहेका मानिसहरू अक्क न बक्क भएर उभिरहेका थिए, किनकि कोही बोलेको आवाज त तिनीहरूले सुने तर कसैलाई देखेनन्।
The men who were travelling with him stood there speechless: they had heard the sound, but could see no one.
उनले प्राप्त गरेका धेरै पुरस्कारहरु मध्ये केहि यस प्रकार छन्ः
Some of the many awards she has received include:
सोमवार मुम्बईमा उनको अ'न्तिम संस्कार गरिएको थियो ।
His last rites were performed on Monday in Mumbai.
उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो।
They died within 1 week.
यो हाम्रो ऐतिहासिक शहर पनि हो ।
It is also a historic city.
नयाँ शैक्षिक सत्र शुरु भएको होइन ।
The new academic session has not started as yet.
सफलता भनेको कुनै जादुगरि होइन ।
Success is not a magic.
फार्नबोरोघ
Farnborough
यसलाई हामीले सतर्कतापूर्वक हेरेका छौं [...]
We have been carefully [...]
यो सेवाबाट करिब १५ लाख नागरिक लाभान्वित हुने अनुमान गरिएको छ ।
The service is expected to benefit nearly 15 lakh people.
यो सजिलो समूह होइन।
is not a simple group.
यो एक प्रकारको ड्रग हो।
It is a kind of drug.
अप्रिल १९४९ - दिन परदिन अरूचि बढ्दैछ - बाँकी अविदित छ ।
April 1949 - Day is increasing addictive - the rest is unnecessary.
चार जना परिवारका लागि ती घरहरु बन्दैछन् ।
These houses were designed for 4 families.
यो तिम्रो हातमा छ ।
are in your hand.
यो हरेक स्कूल जिल्ला लागि फरक छ.
This differs for each school.
उनीहरू तिमीलाई भेट्न आउँदैनन् ।
They're not coming at you.
यदि तपाईंले सेवा मार्फत केहि पनि खरीद गर्नुभएको छैन भने।
If you have not purchased anything through the service.
ती मध्ये केही आवश्यक छन्, जबकि अरूले हामीलाई यो वेबसाइट र तपाईंको अनुभव सुधार गर्न मद्दत गर्दछ।
Some of them are essential, while others help us to improve this web site and your experience.
मौलिक लेखक, परियोजना प्रशासक
Original author, project admin
हामी धेरै समय घरमै खान्छौँ ।
We have been eating at home a lot.
नयाँ फाइल हालै फिल्टर गरिएको छ । तपाईँले फाइल दृश्यात्मक बनाउन तपाईँको फिल्टर सेटिङहरू समायोजन गर्न आवश्यक छ
The renamed file is currently filtered out. You need to adjust your filter settings to make the file visible
सम्झौता अनुच्छेद को प्रावधानको अधीनमा छ, उपभोक्ताले प्रस्तावलाई स्वीकार गरेको समयमा र यस सर्तसँग अनुपालनको समापन।
The agreement is subject to the provisions of Article 4, concluded at the moment of acceptance of the offer by the consumer and the fulfillment of the corresponding conditions.
उनको मनमा प्रश्नहरुको बाढी उर्लियो।
His mind was flooded with questions.
हालको दृश्य अनुकूलन गर्नुहोस्
Customize Current View
मलाई भएको चार दिन भइसक्यो।
I got four days off.
सन् १९६५मा सुकिया पोखरीमा उहाँ , नगेन्द्र थापा , कर्म थापा , कर्म योञ्जन र गोपाल योञ्जन आउनु भयो ।
He was born in Sucia Pokhara in 1965 , Nagendra Thapa , Karma Thapa , Karma Yogen and Gopal Yogen.
तर हामी उनीहरूको कुरा सुन्ने धैर्य राख्दैनौं ।
But we should not listen to them.
आर्कोतिर द्रौपदी स्वयम्वरमा अर्जुनले तल पानीको छायाँमा हेरेरमाथि झुण्ड्याएर घुमिरहेको लक्षतिर नहेरी मत्स्यभेद्य गर्नु परेको थियो ।
Around Draupadi himself, Arjun used to hang down on the shadow of the water and bathe on the floor and bathe on the target.
यसपछि यी दुबै एकसाथ एकै चलचित्रमा देखिएका छैनन् ।
And since then they have never appeared in a film together.
सन् २००० मा उनले पहिलो र २०१० अर्को बालिका घर भित्र्याएकी थिइन् ।
She adopted her first daughter in 2000 and second in 2010.
तर पनि अनुमानकै भरमा सरकारी क्षेत्रबाट पनि राखिएको आंकडाको आधारमा हेर्दा प्रत्येक वर्ष यो समस्या क्रमशः बढ्दै गएको अनुभव हुन्छ ।
However, depending on the figures kept from the government's estimates, this problem has been increasing every year, respectively.
नाट्चिटोचेस
Natchitoches
मेरो पुस्तकको हकमा पनि यही कुरा लागू भयो।
That also happened in my book.
यो मेरो पहिलो अनुभव हो।
this is my first experience.
तर, हामी दुवैले सुन्यौं ।
But we hear it in both.
विरुद्धमा तुलना गर्नुहोस्
Compare against
तर, उनले अपेक्षित सफलता भने पाएकी छैनन ।
But it did not have the expected success.
त्यसपछि खाना पस्कने हाम्रो टेबलको पालो आएको थियो ।
The food was then placed on our table.
त्यो दिन उनी पनि गए।
He went on that day.
इन्टरनेटले हामीलाई धेरै अवसरहरू प्रदान गरेको छ ।
The Internet has provided us with a lot of opportunities.
केहि बर्ष अघि उनलाईनै आफ्नो बनाउने सोचेको थियो ।
A few years ago he tried making his own.
चर्चित व्यक्तित्व त्यो हो जो सुपरिचित हुन जीवनभर कडा परिश्रम गर्छ, त्यसपछि कसैले नचिनुन भनेर गाढा रंगको चस्मा लगाउँछ ।
A celebrity is a person who works hard all his life to become well known, then wears dark sunglasses to avoid being recognized.
उनले जब त्यो ठाऊँ छोड्यो, सूर्य उदायो। याकूब आफ्नो खुट्टाले गर्दा खोल्च्यङ्ग-खोल्च्यङ्ग गर्दै हिड्दैथ्यो।
The sun rose on him as he passed over Peniel, and he limped because of his thigh.
“पाँच बजेतिर आएर काम थाल्ने खेतालाहरूले आफ्नै ज्यला पाए। तिनीहरू प्रत्येकले एउटा चाँदीको सिक्का पाए।
"When those who were hired at about the eleventh hour came, they each received a denarius.
ठेगाना पुस्तिका लोड गर्न सकेन
Could not load address book
'विदेशी विश्वविद्यालयको समन्वयमा पनि काम गरेका छौँ,' उनले भने, 'धरै हामी आफैँले रिसर्च गरेर काम गरेका छौँ ।
We have also been collaborating with universities outside the country," he stated.
यो उनीहरूको लागि उपयुक्त विधि हो ।
this is the right solution for them.
वैदेशिक रोजगारमा जाने श्रमिकलाई सीपयुक्त बनाइनेछ।
Workers going for foreign employment will be made skillful.
क्रिताका लागि पेन्ट सञ्चालन प्लगइन
Shape animation plugin for KPresenter
उनीहरु प्रहरीका पत्नी थिए ।
She was a policewoman's wife.
उनले ठूलो घर बनाउदैछन्।
He builds a great house.
उनीसँग काम गर्ने इच्छा मेरो पनि छ ।
I also want to work with him.
किन यो तपाईंको व्यापार र पैसाको लागि महत्वपूर्ण छ?
And why is it so important for your business and product?
/* जि पि एल */
/* GPL */
उनी अविवाहित हुन् र अहिले आफ्नै घरमा छिन्।
He is unmarried and still living at home.
महिला हिंसा हुनुका कारण के देख्नुभएको छ ?
How do you see violence against women?
दृश्यात्मक बिहिन सत्र भित्र छोडिएको घण्टी
Bell emitted within a non-visible session
आर्मीले २९ औँ मिनेटमा अग्रता लिएको थियो।
Police took lead in the 29th minute.
साथीहरु. म पक्का छु कि उनीहरू यस वेब साइटबाट लाभान्वित हुनेछन्.
I am sure they are going to be benefited from this Web-site.
यसबाट पार पाउने उत्तम उपाय यही रहेछ ।
This is a good way of getting over it.
तपाईंको पहिलो भिडियो कुन थियो ?
What was the first video?
सबैभन्दा ठूलो हुन्छ डर।
is the biggest fear.
उनको परिवार धेरै धनी पनि थिएन गरिब पनि होइन।
His family wasn't a very rich one.
उनी आफ्नो परिवारलाई परेको समस्यामा ठानेर डटिरहेकी छन्।
He is having trouble with his family.
यसलाई मैले दुई तीन तरीकाले हेर्ने गरेको छु ।
I looked at this in two ways.
आज यो सालको अन्तिम दिन ,
It is the last day of the year,
रेडियोयाक्टिभ तत्वको रङ चयन गर्दछ
Set colors for radio-active elements
चार दिनपछि मेरो आँखाको पट्टी खोलियो ।
My eyes opened after four days.
यो दिवस ८० बढी देशमा मनाइन्छ ।
The day is celebrated in 80 countries.
उनले अपराध स्वीकार गरेको बताएको थियो।
He admitted to the offence.
"हामीले भेटेको कुरा मानव जातिको एउटा यस्तो हाँगो हो जुन होमो सेपियन्स आधुनिक मानव बन्ने लहरमा थिएन तर यो क्षेत्रमा हजारौँ वर्ष जीवित रहेर अन्ततः लोप हुन पुग्यो।
"What you have here is a separate branch of humanity which is not on its way to becoming Homo sapiens, but represents a long, separate lineage that evolved in the region for several hundred thousand years and eventually became extinct.
सृष्टिको पाँचौं र छैटौं दिनमा तपाईंले समुद्रमा माछा, हावामा चरा र पृथ्वीमा जनावरहरू सिर्जना गर्नुभयो।
On the fifth and sixth days of creation, You created fish in the seas, birds in the air and animals on earth.
उनीहरू गाउँ क्षेत्रका थिए।
They were in the countryside.
परिवारका केही सदस्यहरूले खोप लगाए ।
Some members of the family were beheaded.
मलाई जीवनमा बाइक चढ्छु भन्ने नै थिएन ।
I never expected to ride a motorcycle in my life.
अरु देशको अनुभवले पनि त्यही भन्छ ।
The experience of other states is also telling.
उनीहरूकी छोरी मिशाको जन्म २०१६ को अगस्टमा भएको थियो ।
Their daughter Mia was born in 2016.
त्यो पनि दिएनछौ ।
That also they didn't give.
यदि तपाईं खेल रोब्लक्सको प्रशंसक हुनुहुन्छ र यसलाई लगभग हरेक दिन खेल्नुहुन्छ, . . .
If you're a fan of the game Roblox and play it almost every day,
सेवा सेवा सुरू गर्न अक्षम । त्रुटि:
Unable to start service . Error:
यस विषयमा कम्पनीको कुनै योजना छैन ।
There is no company policy regarding this.
आज पनि मैले उनीबाट धेरै कुरा सिके।
I learned a lot from you today too.